नेटा अटो न्यु स्टार्ट्स अपको ईभी निर्यात वरीयतामा पहिलो
काठमाण्डौं ।। नेपालमा पछिल्लो समयमा चिनमा उत्पादीत बिभिन्न ब्राण्डका सवारी साधन भित्रने क्रम बड्दै आइरहेको छ । यसै सन्दर्भमा नेपालमा मात्र नभएर बिश्व वजारमा आफ्नो उपश्थिती बलियो बनाउदै आएको नेटा अटो न्यु स्टार्ट्स अपको ईभी निर्यात वरीयतामा पहिलो स्थान पर्न सफल भएको छ ।
चिनियाँ विद्युतीय सवारी निमार्ण कम्पनी नेटा अटो न्यु स्टार्ट्स अपको ईभी निर्यात वरीयतामा पहिलो स्थान पर्न सफल भएको हो । गत जनवरी देखि अप्रिल सम्मको आँकडा अनुसार यस अवधिमा१३ हजार ६ सय ९४ वटा गाडी निर्यात गरेको बताइएको छ । यस अवधिमा अन्य प्रतिस्पर्धी लाइ पछाडि पार्दै यो वर्षको सुरुवात देखी नै विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउदै आएको नेटाले आफ्नो वर्चश्व अझै बडाउदै लैजाने तयारीमा रहेको अनुमान गर्न सकिन्छ ।
नेपालका लागि नेटाको आधिकारीक बितरक सि जि मोटर्स रहेको छ । बिश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउदै गएको अवस्थामा नेटाको बजार लाइ नेपालमा पनि बलियो बनाउने रणनीतिमा सिजी मोटर्स लागि रहेको पाउन सकिन्छ ।
सम्बन्धित समाचार
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
