सुनको मूल्य एकैदिन प्रतितोला चार हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?
जानकारी केन्द्र
२०८१, जेष्ठ, २७
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एकैदिन प्रतितोला चार हजारले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य आज ४ हजार रुपैयाँले घटेको हो।
शुक्रबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४ हजार रुपैयाँले घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भरहेको छ । महासंघका अनुसार आज तेजाबी सुन एक लाख ४० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँ घटेको छ। अघिल्लो दिन तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

