• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३१ बैशाख २०८३, बिहीबार
३१ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ ०१ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १५ घण्टा 

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक
  • १७ घण्टा 

डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित
  • १८ घण्टा 

कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान
  • १९ घण्टा 

बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम उद्घाटन
  • २० घण्टा 

नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने
  • २० घण्टा 

एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल
  • २१ घण्टा 

क्रसर व्यवसायीद्वारा नीति तथा कार्यक्रमप्रति क्रसर व्यवसायीको स्वागत, नवीकरण समस्या समाधान र स्पष्ट कानुनको माग
  • २२ घण्टा 

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसम पुर्वानुमान

  • २. अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा

  • ३. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • ४. एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो

  • १०. नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह

नेपालमा डि एफ ए सी इभि ३० मिनि माइक्रो ११ सिटर भ्यान, मूल्य सहित संर्पुण जानकारी

जानकारी केन्द्र २०८१, श्रावण, ११

काठमान्डौ । चीनको डोङ्गफेङ्ग अटोमोवाईल कम्पनी लिमिटेडको आधिकारिक वितरक त्रिवेणी मोटोकर्प प्रा.लि. ले इलेक्ट्रिक भेहिकलहरु आयात गरी विक्री वितरण शुरु गरिसकेको छ । डोङ्गफेङ्ग अटोमोवाईल कम्पनी लिमिटेड चाइनाको ३ ठूला गाडी निर्माता मध्येका एक रहेको र विश्वका ६० देशहरुमा विक्रि वितरण गर्दै आएको बताइएको छ । त्रिवेणी मोटोकर्पले ११ सिटर क्षमताको डोङ्गफेङ्ग इलेक्ट्रिक प्यासेन्जर भ्यान र ४.५ घनमिटर क्षमताको कार्गो भ्यान नेपालमा भित्राएर विक्रि वितरण सुरु गरिसकेको छ ।

बिजुली गाडीको प्रर्वधन मार्फत वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आवद्ध सबै पक्षको समान लाभको लागी कार्य गर्ने उद्देश्य अनुरुप त्रिवेणी मोटोकर्पले ११ सीटर माइक्रो भ्यान भित्राएर बुकिङ समेत खुल्ला गरेको जनाएको छ । ११ सिटर भ्यानमा स्टीयरिङको कुरा गर्नु पर्दा इलेक्टोनिक पावर स्टीयरिङ रहुनुका साथै ड्राइभिङ टाइप रियर व्हील ड्राइभ रहेको छ । रियर एक्सल रेसियो १०.५ रहेको छ । व्हील हर्व मटेरियल अल्मिनियम अल्लोइ व्हील रहेको छ भने उक्त भ्यानमा ब्रेकको कुरा र्गदा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक रहेको छ।

उक्त भ्यानको लम्बाई ४ हजार ४ सय ९५ एमएम , चौडाई १ हजार ६ सय ८० एमएम र उचाई १ हजार ९ सय ९० एमएम रहेको छ । व्हीलबेसको कुरा गर्नु पर्दा २ हजार ९ सय २५ एमएम रहनुका साथै ग्रस भेइकल वोएट २ हजार २ सय २० के .जी. रहेको बताइएको छ  । म्याक्सिमम स्पिड १०० कि मी प्रतिघण्टा रहेको छ । उक्त भ्यानको ब्याट्रीमा ५ वर्ष वा २ लाख कि मी वारेन्टि सहित बिक्रि सरु गरिएको बताइएको छ । ११ सिटर भ्यानको कर्व वोएट १ हजार ३ सय ९० के जी रहनुका साथ रेटेड पेलोड ८ सय ३० रहेको छ । फ्रन्ट ओभरह्याङ ६ सय ६० एमएम र रीयर ओभरह्याङ ९ सय १० एमएम रहेको पाइन्छ ।

त्यसैगरी ११ सिट क्षमताको ई.भी. माइक्रोमा ४१.८६ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० कि.मी. को रेञ्ज प्रदान गर्दछ । डोङ्गफेङ्गका सवै इलेक्ट्रिक भ्यानहरुमा सि.ए.टी.एल. ब्याट्री जडित रहेका छन्। कम्पनीले उक्त रेञ्जहरु ४० कि.मी. प्रती घण्टाको गतिमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको ई.भी. संचालनको अनुभव तथा ट्राफिक अवस्था का आधारमा त्रिवेणी मोटोकर्पले रेञ्ज परिक्षण गर्दा २५० कि.मि. को रेञ्ज सजिलै पाईने बताएको छ ।

उक्त भ्यानमा ग्राउन्ट क्यिरेन्सको कुरा गर्नु पर्दा १ सय ८० एमएम रहेको छ भने म्याक्सिमम टर्क २ सय २० एनएम रहेको बताइएको छ । ११ सीट क्षमताको ईभी माइक्रोमा ५० किलोवाट क्षमताको मोटर रहेको छ । डोङ्गफेङ्गका इलेक्ट्रिक भ्यानमा ५ डोर रहेको पाइन्छ । डोङ्गफेङ्ग इलेक्ट्रिक प्यासेन्जर भ्यान मा मोटरको कुरा गर्नु पर्दा परमानेट म्याग्नेट सिंक्रोनस मोटर रहनुका साथै छिटो चार्जिगं टाइम ४५ मिनेटमा ८०प्रतिशत गर्न सकिने बताइएको छ । चार्जिगं टाइप जीबि-टी रहेको छ भने चार्जिगं मोड फास्ट र स्लो दुबै रहेको पाइन्छ ।

डि एफ ए सी इभि ३० मिनि माइक्रो भ्यानमा नम्बर अफ प्यासेन्जर ११ रहेको छ भने टायर टाइप १७५/७० आर १४ सी रहेको पाइन्छ ।मिनिमम र्टनिग डिएमेटर ११ एम रहनुका साथै ग्रेडबिलिटी २५ प्रतिशत रहेको छ । एनइडिसी माइलेज ३०० सय किलोमिटर रहेको छ । उक्त भ्यानमा ट्रान्समिसन टाइप फस्ट स्टेज रेडुसर रहेको छ ।

उक्त भ्यानमा म्याक्सिमम टर्क २ सय २० एनएम पाइन्छ । डोङ्गफेङ्गका इलेक्ट्रिक भ्यानमा डबल एअरब्याग, रीयर फग लाइट,हाइ पोजिशन ब्रेकिन्ग ल्याप ,लो स्पिड र्वानिग सिस्टम,चाएल्ड सेफ्टि लक लगायतका फिचर रहेका छन् । डि एफ ए सी इभि ३० मिनि  माइक्रो भ्यानमा सिगल स्टेम एसि रहेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक
डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित
बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम उद्घाटन

ताजा

२०८३ जेठ ०१ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक

डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित

कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.