यातायात कार्यालयका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
जानकारी केन्द्र
२०८१, श्रावण, ३०
काठमाडौँ । नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनले यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या समाधानका लागि आग्रह गरेको छ ।
सोमबार एसोसिएसनका कार्यवाहक अध्यक्ष कुमार चिमोरिया, महासचिव प्रकाश बस्नेत, सचिव नेत्र कटुवाललगायतको टोलीले कार्यालय प्रमुखसँग भेटगरी हाल देखिएका समस्या तत्काल समाधान गर्न आग्रह गरेको हो ।छलफलका क्रममा कार्यालय प्रमुखले चाँडो भन्दा चाँडो हाल देखिएका सर्भर नचल्ने, पाकिङ्ग सम्बन्धी, सवारी जाँचपास सम्बन्धी, शौचालय सम्बन्धी समस्याहरुलाई समाधान गर्ने विश्वास दिलाएका थिए ।
त्यस्तै उनले सम्पुर्ण अटोमोटिभ व्यावसायीहरुको समस्या बुझ्न तथा समाधान गर्न आफू सकारात्मक रहेको बताएका थिए । यातायात कार्यालयमा सर्भर नचल्दा तीन दिनदेखि सबै काठ ठप्प भएको थियो ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
