रोनाल्डो युइएफएको विशेष अवार्डबाट सम्मानित
जानकारी केन्द्र
२०८१, भाद्र, १४
काठमाडौँ । युइएफएले क्रिस्टियानो रोनाल्डोलाई विशेष अवार्डबाट सम्मानित गरेको छ । युइएफ़ए च्याम्पियन्स लिगमा अहिलेसम्मका सर्बाधिक गोलकर्ता रहेका रोनाल्डोलाई १८३ खेलमा १४० गोल गर्दै च्याम्पियन्स लिगको इतिहासमा सर्बाधिक गोलकर्ता रहेका छन् । रोनाल्डोके पाँच च्याम्पियन्स लिग उपाधि जितेका छन् ।
च्याम्पियन्स लिगमा रोनाल्डोपछि धेरै गोल गर्ने खेलाडी लियोनेल मेसी हुन् । मेसीले १६३ खेलमा १२९ गोल गरेका छन् । त्यस्तै मेसी पछि रोबेर्ट लेवानडोस्कीले १२० खेलमा ९४ गोल गर्दै तेस्रो स्थानमा रहेका छन् ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

