सरकार भर्ना अभियान चलाउदै, बालबालिका जोखीमपूर्ण काम गर्दै
जानकारी केन्द्र
२०७३, बैशाख, ७
बाल बालिकालाई काममा लगाउनु हुदैन तर रौतहटको चन्द्रनिगाहपुरमा विहान देखी बेलुका सम्म उनीहरू भौतारिदा कसैको ध्यान गएको देखिन्न। रौतहटको चन्द्रनिगाहपुर स्थीत महेन्द्र राजमार्गमा खासगरि १०-११ वर्षका बालकहरू पानीका बोतल लिएर बसीरहेका हुन्छन।राजमार्गमा गाडीहरू गुडीरहदा, उनीहरू कुदेर गाडीको छेउमा पुग्छन कुनै चिजको प्रवाह नगरि। सरकारले विधालयहरू मार्फत भर्ना अभियान सन्चालन गरिरहेको छ तर सबैको आखाँ पुग्ने राजमार्गमा केटाकेटीहरू काम गरिरहेको देख्दा लाग्छ, यो त खाली देखाउने दाँत मात्र हो कि?
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


