Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

सुनको मुल्य तोलामा एक हजार छ सयले बढ्यो ,कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, १४
सुनको मुल्य तोलामा एक हजार छ सयले बढ्यो ,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं।  आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। बिहिबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मुल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिवार चाँदी १ हजार ८ सय रुपैँयामा कारोबार भएको महासंघले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स