डेयुन अटोमोटिभ्सले आफ्नो उत्पादनलाई निरन्तर दिने, नेपाली बजारमा सेवा जारी राख्ने
काठमाडौं । चीन सरकारको समर्थनमा डेयुन अटोमोटिभ्सले आफ्नो उत्पादनलाई निरन्तर दिने भएको छ । चिनियाँ मिडियाबाट कम्पनीको उत्पादन बन्द भयो भन्ने समाचार प्रति खण्डन गर्दै आफ्नो उत्पादन निरन्तर कायम रहेको जानकारी दिँदै विज्ञप्ति निकालेका हो ।
कम्पनी प्रति लागेको नकारात्मक आरोप र समाचारहरूमा पूर्ण सत्य नरहेको उक्त वज्ञप्ति उल्लेख छ । डेयुन समूहले चीनको इलेक्ट्रिक गाडी उद्योगको एक प्रतिष्ठित कम्पनी हो ।जसको हेवी ट्रक, हलुका ट्रक, कार, मोटरसाइकल र इन्जिनहरूको उत्पादन गर्दै आएको छ । चिनियाँ सरकारको बलियो समर्थन र लगानीका साथ पुनः सञ्चालनसँगै कम्पनीले जनवरी २०२५ मा आफ्नो उत्पादन पुनः सुरु गर्ने योजना बनाएको हो ।
कम्पनीले आफ्ना ग्राहकलाई युएहू उत्पादन, सर्भिस र पार्ट्स सामग्रीहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । नेपालका बजारमा थप विकास र सेवा प्रदान गर्न मिलेर काम गर्ने योजना कम्पनीले प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी

