• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, साउन ०४, २०८२
शनिबार, साउन ०४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन

विचारको आत्मबल, नेतृत्वको आत्मविश्वास — Joint Secretary पदका लागि मदनको वैकल्पिक आवाज

एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, १० प्रतिशत छुट उपलब्ध

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसकाे ननस्टप १७ फिल्म भएकाे थियाे सुपरहिट

अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको प्रथम शिवलिङ्गको कथा

साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस्

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८२ साउन ३ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार ३२ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. गर्मीमा ओखर खानुका यस्ता छन् फाईदाहरु

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. रूसले फेला पार्याे अन्टार्कटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

  • ७. २०८२ साल साउन ०१ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. साउनमा थप घट्यो बैंकको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?

  • ९. सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घट्यो

  • १०. घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

गत बर्ष प्राकृतिक प्रकोपले २२८ अर्ब डलरको क्षति

काठमाडौं । सन् २०२४ मा जलवायु प्रकोपले विनाश ल्यायो। यस्ता घाउ दियो, जुन संसारले भुल्न सक्ने छैन । यी प्रकोपहरूले २००० भन्दा बढी मानिसको ज्यान लिएको छ । यति मात्र होइन २२८ अर्ब डलरभन्दा बढीको घाटा भएको छ । यी प्रकोपहरूले गरिब देशहरूमा सबैभन्दा बढी विनाश गरेको छ।

‘काउन्टिङ द कस्ट २०२४ः ए इयर अफ क्लाइमेट ब्रेकडाउन’ प्रतिवेदनमा विश्वमा भएका ठूला विपद्का कारण हुने आर्थिक क्षति र मानिसको मृत्युको जानकारी दिइएको छ ।

यस प्रतिवेदनमा सन् २०२४ मा विश्वको कुनै पनि भाग विनाशकारी घटनाबाट अछुतो रहने छैन भनिएको छ । यद्यपि, उत्तरी अमेरिकामा ४ र युरोपमा ३ घटनाले १० सबैभन्दा महँगो प्रकोपमध्ये ७ वटा घटनाको परेका छन्। अन्य भने ३ वटा चीन, ब्राजिल र दक्षिणपूर्वी एसियाली देशमा रेकर्ड भएका छन् ।

रिपोर्टका अनुसार यो वर्ष मिल्टन आँधीले अमेरिकामा ठूलो क्षति पुर्याएको छ । अक्टोबरमा आएको यो हावाहुरीले ६० अर्ब डलरको नोक्सान भएको थियो । तर, वायनाड पहिरोसँग तुलना गर्दा यहाँ मृत्यु हुनेको संख्या २५ मात्रै छ । यसका बाबजुद पनि यो प्रकोपलाई पहिलो स्थानमा राखिएको छ ।

मिल्टन बाहेक हेलेन आँधीले अमेरिका, क्युबा र मेक्सिकोमा विनाश ल्याएको थियो । यो आँधीले २३२ जनाको ज्यान लिएको थियो । जसमा, ५५ अर्ब रुपैयाँ घाटा भएको छ । बोरिस आँधीले युरोपमा विनाश मच्चाएको थियो । स्पेन र जर्मनीमा बाढीका कारण १३ अर्ब ८७ करोड डलरको नोक्सानी भएको थियो ।

यस प्रतिवेदनमा आगामी आर्थिक वर्षको सन्दर्भमा सरकारलाई ठूलो सल्लाह दिइएको छ । सरकारले सन् २०२५ मा वातावरणीय समाधानमा जोड दिनु पर्ने प्रतिवेदनले जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन
    प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै
    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार ३२ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    गर्मीमा ओखर खानुका यस्ता छन् फाईदाहरु

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    ताजा

    यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन

    विचारको आत्मबल, नेतृत्वको आत्मविश्वास — Joint Secretary पदका लागि मदनको वैकल्पिक आवाज

    एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, १० प्रतिशत छुट उपलब्ध

    राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसकाे ननस्टप १७ फिल्म भएकाे थियाे सुपरहिट

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन
    • विचारको आत्मबल, नेतृत्वको आत्मविश्वास — Joint Secretary पदका लागि मदनको वैकल्पिक आवाज
    • एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, १० प्रतिशत छुट उपलब्ध
    • राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसकाे ननस्टप १७ फिल्म भएकाे थियाे सुपरहिट
    • अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.