Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

प्रि ओपन सेसन नेप्से सूचक बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, २२
प्रि ओपन सेसन नेप्से सूचक बढ्यो

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ९.५३ अंकले बढेको छ । यससँगै सूचक २६०१.०९ विन्दुमा आएको छ । ७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको १ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

२९ कम्पनीको भाउ बढेको छ भने १४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८३ वटा कारोबार भएको हो ।

Top Changing Nepal

युट्युब सट्स