• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, साउन ०२, २०८२
बिहीबार, साउन ०२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

आजदेखि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने

ट्रकमा करेन्ट लाग्दा खलाँसीको मृत्यु, दुई जना घाइते

क्लासिक टेकको १६ औं वर्षमा प्रवेश, अफर जतिमा चाहियो, तेतिमा पाइयो !

शेयर धितोमा राखेर २५ करोडसम्म कर्जा लिन सकिने

बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

बिराटनगर किंग्सद्वारा हायात सेन्ट्रिक सोल्टीमोडसँग आगामी सिजनको लागि आधिकारिक हस्पिटालिटी पार्टनरको रूपमा पुन : सहकार्य

२०८२ साल साउन ०१ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ३. २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार ३२ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

  • ८. गर्मीमा ओखर खानुका यस्ता छन् फाईदाहरु

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. रूसले फेला पार्याे अन्टार्कटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

आजको विदेशी विनिमय दर,कुन मुद्रा कतिमा खरिद-बिक्री?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । मंगलबार अमेरिकी डलरको भाउ ०९ पैसाले बढेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि सोमबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसामा कारोबार भएको थियो ।

मंगलबार युरोपियन युरोको भाउ १ रुपैयाँ ५१ पैसाले बढेको छ । आज यूरो एकको खरिददर १४२ रुपैयाँ ६८ रहेको छ भने बिक्रीदर १४३ रुपैयाँ ३१ पैसा तोकिएको छ । सोमबार युरोको खरिददर १४१ रुपैयाँ १७ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ७९ पैसा तोकिएको थियो । यसैगरी आज बेलायती पाउन्ड एकको खरिदमूल्य १७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५३ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यसअघि सोमबार पाउण्ड खरिददर १७० रुपैयाँ १० पैसा र बिक्रीदर १७० रुपैयाँ ८५ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४५ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ०९ पैसा रहेको छ । उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७१ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ४० पैसा तथा बिक्री दर ९ रुपैयाँ ४४ पैसा कायम गरेको जनाइएको छ ।

उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३० रूपैयाँ ३८ पैसा र बिक्रीदर ३० रूपैयाँ ५१ पैसा कायम गरेको छ ।

यसैगरी, मंगलबारको लागि कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६३ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६५ रुपैयाँ ०९ पैसा निर्धारण भएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने
    ट्रकमा करेन्ट लाग्दा खलाँसीको मृत्यु, दुई जना घाइते
    क्लासिक टेकको १६ औं वर्षमा प्रवेश, अफर जतिमा चाहियो, तेतिमा पाइयो !

    लोकप्रिय

    २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    २०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    आजदेखि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने

    ट्रकमा करेन्ट लाग्दा खलाँसीको मृत्यु, दुई जना घाइते

    क्लासिक टेकको १६ औं वर्षमा प्रवेश, अफर जतिमा चाहियो, तेतिमा पाइयो !

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • आजदेखि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने
    • ट्रकमा करेन्ट लाग्दा खलाँसीको मृत्यु, दुई जना घाइते
    • क्लासिक टेकको १६ औं वर्षमा प्रवेश, अफर जतिमा चाहियो, तेतिमा पाइयो !
    • शेयर धितोमा राखेर २५ करोडसम्म कर्जा लिन सकिने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.