• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

दशैंका लागि आजदेखि सुकिला नोट वितरण

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

एप्पलकी मालिक्नी गेरू बस्त्रमा महाकुम्भ देखिइन, बसिन कल्पबासमा

प्रयागराज । उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ सुरु भएको छ । महाकुम्भको स्वदेशमा मात्र नभई विदेशमा पनि निकै चर्चा भइरहेको छ । महाकुम्भमा विदेशी भक्तजनको भीड लागेको छ ।

यसैबिच, एप्पल कम्पनीका सह संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल पनि प्रयागराज आइपुगेकी छिन् । त्यसपछि उनी गुरु स्वामी कैलाशानन्द महाराजको आश्रममा पनि गएकी थिइन्, उनी त्यही नै रहने छिन् । लरेन पावेल प्रयागराजमा कल्पवास बिताउनका लागि आएकी हुन ।

लरेन पावेल ४० सदस्यीय टोली लिएर महाकुम्भमा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लरेन पावेलले महाकुम्भलगायत धेरै अनुष्ठानमा भाग लिदैँछिन  । हिजो अर्थात १३ जनवरीमाउनी भिक्षुको भेषमा महाकुम्भमा देखा परेकी थिइन्। उनको शरीरमा भगवा कपडा थियो र उनी रुद्राक्षको माला लगाएर साध्वीजस्तै देखिएकी थिइन । अब लौरेन पावेल प्रयागराजमा कल्पवास बिताउने जनाइएको छ । यस अबधिका लागि उनको नाम कमला राखिएको छ र उनले अब प्रयागराजमा केही दिन साध्वीजस्तै बिताउने छिन।

कल्पवासका लागि संगमको किनारमा शिविर लगाउनुपर्छ र केही समय विशेष नियममा बस्नु पर्छ। मान्यता अनुसार कल्पवासलाई मानिसको आध्यात्मिक विकासको माध्यम मानिन्छ । माघ महिनाभर संगममा बसेर निर्धारित नियमको पालना गरी पुण्य प्राप्त गर्नुलाई कल्पवास भनिन्छ। यस समयमा भक्तहरूलाई सफा सेतो वा पहेंलो रंगको लुगा लगाउन सल्लाह दिइन्छ।

शास्त्र अनुसार कल्पवासको न्यूनतम अवधि एक रात हुन सक्छ। यो कल्प तीन रात, तीन महिना, छ महिना, छ वर्ष, १२ वर्ष वा जीवनभर गर्न सकिन्छ। अब लरेन पावेल कति दिन कल्पवासमा बस्छिन, त्यो भने खुल्न सकेको छैन ।

लरेन पावेलको सनातन धर्ममा गहिरो आस्था छ। यससँगै उनी गुरु स्वामी कैलाशानन्दलाई आफ्नो गुरु मान्छिन् । गत शनिबार उनी निरञ्जनी अखाडास्थित स्वामी कैलाशानन्द गिरीका आचार्य महामंडलेश्वरको आश्रम पुगेकी थिइन् । यससँगै उनी काशी विश्वनाथ मन्दिरमा पनि पुगिन्, जहाँ उनले पूजाअर्चना गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

    दशैंका लागि आजदेखि सुकिला नोट वितरण

    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
    • दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    • पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
    • सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.