• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ चैत २०८२, मङ्गलबार
२४ चैत २०८२, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
  • १२ घण्टा 

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador
  • १२ घण्टा 

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १३ घण्टा 

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
  • १५ घण्टा 

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • १६ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • १७ घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • १९ घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • १९ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. Precision, Comfort, and Performance: Meet Redmi Buds 8 Lite

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. गुगलले सार्वजनिक गर्यो नयाँ फिचरः अब डाटा नमेटी जिमेल ठेगाना परिवर्तन गर्न मिल्ने

  • ४. Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode

  • ५. पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल

  • ६. एसईई परीक्षा आजदेखि सुरु, पाँच लाख १२ हजार विद्यार्थी सहभागी

  • ७. कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • ८. २०८२ चैत २० गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

खलनायकले ओठमा चुम्बन गरेपछि सुपरहिट नायिकाले गरिन बान्ता

जानकारी केन्द्र २०८१, माघ, २

मुम्बइ । आज अभिनेत्रीहरू ठूलो पर्दा वा ओटीटी प्लेटफर्महरूमा बोल्ड दृश्यहरू दिन हिचकिचाउँदैनन् तर एक समय थियो जब अभिनेत्रीहरू चुम्बन दृश्यहरूको कडा विरोधमा उत्रन गर्दथे । उनीहरू कुनै पनि फिल्म साइन गर्नु अघि नै आफ्ना सर्तहरू निर्मातालाई सुनाउँथे कि कम्तिमा किस सिन नहोस ।

यस्तै एक अभिनेत्री थिइन, जसले ९० को दशकमा राज गरेकी थिइन् तर चुम्बन दृश्यको विरुद्धमा भने खरो उभिएकी थिइन् । यी अभिनेत्रीले ९० को दशकमा धेरै सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । सलमान खानदेखि अजय देवगनजस्ता स्टारहरूसँग अन स्क्रिन रोमान्ससमेत गरेकी थिइन तर चुम्बन बिना । यी अभिनेत्री हुन्–पद्मश्री पुरस्कार विजेता रविना टण्डन ।

रविना टण्डनले आफ्नो अभिनय करियरको सुरुवात सन् १९९१ मा फिल्म ‘पत्थर के फूल’बाट गरेकी थिइन् । स्टार किड भए पनि आफ्नो क्षमताको बलमा उनले उद्योगमा नाम कमाउन सफल भएकी थिइन । उनले काम पाउनका लागि नै भनेर पर्दामा कुनै अन्तरंग दृश्य गरिनन् । तर, एक पटक सुटिङको क्रममा अचानक उनको ओठ एक कलाकारलाई चुमिदियो  । यो घटनाले उनलाई निकै हतास बनायो ।

लेहरेन रेट्रोलाई दिएको एक अन्तर्वार्तामा केजीएफः२ अभिनेत्री रविना टण्डनले उक्त घटनाको बारेमा खुलेर कुरा गरेकी छिन् । उनले सुटिङको क्रममा एक्कासी ती कलाकारले आफ्नो ओठ छोएको बताइन् । यो भुलबस थियो तर अभिनेत्री टन्डनलाइ भने निकै असहज भयो। अभिनेत्रीले भनिन, ‘मलाई याद छ कि मैले एक पुरुष अभिनेतासँग थोरै रफ ह्यान्डलिंग दृश्य गरिरहेको थिएँ र मलाई याद छ कि भुलवश उनको ओठले मेरो ओठ छोयो। यो भूलवश भयो, त्यसको कुनै आवश्यकता थिएन। यो एक गल्ती थियो। म मेरो कोठामा गएँ र टन्नै वान्ता गरें किनभने मलाई कुनै पनि आराम थिएन। शट सकियो र म वाकवाकी महसुस गर्दै माथिल्लो तलामा गएँ।

उनले अगाडी भनिन, ‘मैले सहनै सकिनँ। अनि मैले रिसाएर भने, ‘कृपया आफ्नो दाँत माझ्नुहोस्, आफ्नो मुख सय पटक धुनुहोस्।’

रविना टण्डनले यो घटनापछि पुरुष अभिनेताले पनि आफूसँग माफी मागेको र अभिनेत्रीले उनलाई माफी दिएको पनि जनाइन । उनले भनिन, ‘यदि मलाई केहि गर्न सहज छैन भने त्यो म यो गर्दिन। उनले खलनायकको भूमिका निर्वाह गरेका थिए । उहाँ धेरै क्षमाप्रार्थी हुनुहुन्थ्यो र मैले यो गल्ती गरे भन्नुभयो।’

रविना टण्डनले खुलासा गरेकी थिइन् कि त्यतिबेला नो–किसिङ नीतिको लागि कुनै सम्झौता गरिएको थिएन् तर पनि उनले त्यसो कहिल्यै गरिनन् । यसबाट उनी सहजै भइनन् । यद्यपी अभिनेत्रीले उनको ओठमा चुम्बन गर्ने कलाकारको नाम भने खुलाउन अस्विकार गरिन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ ‘सगरमाथा म्युजिक अवार्ड उत्कृष्ट ५ को मनोनयन’ (सूचीसहित)
मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक

ताजा

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.