नेप्सेमा सामान्य बृद्दी, कारोबार भने घटयो
जानकारी केन्द्र
२०८१, माघ, ८
काठमाडौं । आज नेप्से परिसूचकमा बृद्दी भएको छ ।
साताको तेस्रो दिन मंगलबार नेप्से ५.०८ अंकले बढेको हो ।
आज नेप्से परिसूचक सामान्य अंकले बृद्दी भएर २६१३.०८ विन्दुमा पुगेर रोकिएको छ ।
तर, नेप्से परिसूचक बढे पनि कारोबार रकममा आज कमी आएको छ । सोमबार ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भए पनि मंगलबार भने ३८ करोडले कमी हुदैँ ६ अर्ब १९ करोड रुपैयाँको सेयर खरिद–बिक्री भयो ।
जसअनुसार आज १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

