• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, साउन ०२, २०८२
बिहीबार, साउन ०२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

आजदेखि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने

ट्रकमा करेन्ट लाग्दा खलाँसीको मृत्यु, दुई जना घाइते

क्लासिक टेकको १६ औं वर्षमा प्रवेश, अफर जतिमा चाहियो, तेतिमा पाइयो !

शेयर धितोमा राखेर २५ करोडसम्म कर्जा लिन सकिने

बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

बिराटनगर किंग्सद्वारा हायात सेन्ट्रिक सोल्टीमोडसँग आगामी सिजनको लागि आधिकारिक हस्पिटालिटी पार्टनरको रूपमा पुन : सहकार्य

२०८२ साल साउन ०१ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ३. २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार ३२ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

  • ८. गर्मीमा ओखर खानुका यस्ता छन् फाईदाहरु

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. रूसले फेला पार्याे अन्टार्कटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

यस बर्ष धमका मचाउने यी हुन् ७ बलिउड फिल्म

मुम्बइ । सन २०२५ भारतीय सिनेमाको लागि विशेष वर्ष हुन गइरहेको छ किनभने यस वर्ष धेरै उत्कृष्ट फिल्महरू रिलिज हुन लागेका छन्, जसले विश्वभरका दर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएका छ ।

यीमध्ये केही फिल्म सिक्वेल हुन् भने केही नयाँ र अनौठो कथामा आधारित रहेका छन्, जसले कथा कथनको तरिका बदलेर भारतीय चलचित्रको विश्वव्यापी चमकलाई अझ बलियो बनाउने जनाइएको छ। नयाँ वर्ष नजिकिँदै गर्दा यी बहुप्रतिक्षित चलचित्रका बारेमा थाहा पाउनुहोस् ।

कान्तारा–१, एक पौराणिक कथा

कान्ताराको सफलतापछि यसको प्रिक्वेल दर्शकका लागि झनै रोमाञ्चक बन्न लागेको छ । जसमा काल्पनिक र लोककथाको मिश्रण हुनेछ । ऋषभ शेट्टीद्वारा निर्देशित यो फिल्मले उत्कृष्ट दृश्य र भावनात्मक अनुभव दिनेछ। यो फिल्म २ अक्टोबर २०२५ मा सिनेमाघरहरूमा रिलीज हुनेछ र बक्स अफिसमा हिट हुने अपेक्षा गरिएको छ ।

देवा
रोशन एन्ड्रयूज एक शानदार थ्रिलर ‘देवा’ लिएर आउँदैछन्, जसमा शाहिद कपूर एक पुलिस अफिसरको भूमिकामा बोल्ड र विद्रोही शैलीमा देखिएका छन्। यस फिल्ममा पूजा हेगडे प्रमुख महिलाको भूमिकामा छिन् र फिल्मले दर्शकहरूलाई एक गहन सिनेमाई अनुभव दिने जनाइएको छ ।

वार–२ 
एसराज स्पाइ युनिभर्स अन्तर्गत वारः२ को ठूलो घोषणा गरिएको छ, जसमा ऋतिक रोशन र जुनियर एनटिआरको जोडी देखिनेछ। एक्शनले भरिपूर्ण यो सिक्वेललाई आयन मुखर्जीले निर्देशन गरेका हुन् भने फिल्ममा कियारा आडवाणी पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन् । यो फिल्म १४ अगस्ट २०२५ अर्थात् स्वतन्त्रता दिवसमा रिलिज हुनेछ ।

सिकन्दर
सलमान खान २०२५ को ईदमा सिकन्दरसँग रक गर्न तयारी अवस्थामा छन्। ए.आर. मुरुगादासको यो एक्शन–प्याक फिल्ममा रश्मिका मन्डन्ना, शरमन जोशी र सत्यराज पनि महत्त्वपूर्ण भूमिकामा छन्, जसले ठूलो ब्लकबस्टर हुने अनुमान गरिएको छ।

१२० बहादुर

एक्सेल इन्टरटेनमेन्ट र ट्रिगर ह्याप्पी स्टुडियोको फिल्म ‘१२० बहादुर’ २१ नोभेम्बर २०२५ मा रिलिज हुँदैछ । फिल्ममा फरहान अख्तर मुख्य भूमिकामा रहेका छन् । फिल्मले मेजर शैतान सिंह पीवीसी र १९६२ को रिजांग लाका नायकहरूको अतुलनीय बहादुरीलाई सम्मान गर्दछ।

हाउसफुलः ५

हाउसफुलः५ फेरि एकपटक दर्शकहरूलाई हाँसोले भर्न तयारी अवस्थामा रहेको छ, जसमा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन, सञ्जय दत्त, ज्याकलिन फर्नान्डिसजस्ता स्टारहरू देखिनेछन्। तरुण मनसुखानीको निर्देशनमा बनेको र साजिद नाडियाडवालाको निर्माणमा बनेको यो फिल्म पहिला झै कमेडीको पूर्ण प्याकेज बन्न लागेको हो ।

लाहोर १९४७

गदरः २ को भव्य सफलता पछि सनी देओल आफ्नो अर्को ठूलो फिल्म लाहोर १९४७ को सुटिङमा ब्यस्त रहेका छन । फिल्मलाई राजकुमार सन्तोषीले निर्देशन गरेका हुन् भने आमिर खानले आफ्नो प्रोडक्सन कम्पनी आमिर खान प्रोडक्सनले निर्माण गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’
    सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
    नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा

    लोकप्रिय

    २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    २०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    आजदेखि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने

    ट्रकमा करेन्ट लाग्दा खलाँसीको मृत्यु, दुई जना घाइते

    क्लासिक टेकको १६ औं वर्षमा प्रवेश, अफर जतिमा चाहियो, तेतिमा पाइयो !

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • आजदेखि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने
    • ट्रकमा करेन्ट लाग्दा खलाँसीको मृत्यु, दुई जना घाइते
    • क्लासिक टेकको १६ औं वर्षमा प्रवेश, अफर जतिमा चाहियो, तेतिमा पाइयो !
    • शेयर धितोमा राखेर २५ करोडसम्म कर्जा लिन सकिने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.