सुनको मुल्य एकै दिन तोलामा एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
जानकारी केन्द्र
२०८१, माघ, २८
काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य एक हजार चार सयले बढेर एक लाख ६९ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलामा एक लाख ६८ हजार २०० सयमा कारोबार भएको थियो।
त्यस्तै चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर तोलाको १९७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित समाचार
बलात्कारी आरोपितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

