• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ जेठ २०८३, शुक्रबार
०८ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ९ घण्टा 

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
  • ९ घण्टा 

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
  • १२ घण्टा 

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
  • १३ घण्टा 

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति
  • १४ घण्टा 

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण
  • १६ घण्टा 

आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
  • १७ घण्टा 

सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने
  • १८ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. २०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ६. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • ७. आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

जवान निर्देशकले सलमान खानसँग ५०० करोडको फिल्म बनाउँदै

जानकारी केन्द्र २०८१, माघ, २९

मुम्बइ । भाइजान अर्थात सलमान खान यही ईदमा फिल्मको पर्दामा भब्य रूपमा आउँदैछन् ।

उनको बहु प्रतिक्षित चलचित्र  ‘सिकन्दर’ को तयारी लगभग पूरा भएको छ । बाँकी रहेका साना कामहरू जुनसुकै मूल्यमा फ्रेबुअरी मसान्तसम्ममा पूरा गर्नु पर्नेछ । एआर मुरुगादासले फिल्मको सम्पादनको काम पनि एकैसाथ चलिरहेको छ । यस्तो अवस्थामा फ्यानले चिन्ता लिनुपर्ने अवस्था छैन किनभने यो फिल्म इदमा मात्रै रिलिज हुनेछ ।

तर ‘सिकन्दर’ भन्दा पनि सलमान खान र एट्लीको फिल्मको कुराले अहिले अलि बढी नै चर्चा पाएको छ । एट्ली ठूलो फिल्म बनाउने तयारीमा छन् । यही कारण शाहरुख खानको ‘जवान’ भन्दा बढी बजेटमा यो तस्विर बनिरहेको छ । एटलीको अर्को फिल्मको अस्थायी शीर्षक हो, ए ६  । चलचित्र अहिले प्रि–प्रोडक्सन चरणमा छ । तर यसले धेरै हेडलाइन्स पाइरहेको छ।

यसैबीच, बलिउड हंगामामा एक रिपोर्ट प्रकाशित भएको छ। यो फिल्म  ५ सय करोडको ठूलो बजेटमा बन्ने बताइएको छ । यो भारतीय सिनेमाको महँगो फिल्म मध्ये एक हुनेछ । वास्तवमा शाहरुख खानको ‘जवान’ को बजेट ३०० करोड थियो । फिल्मले एक हजार करोडभन्दा बढी कमाएको थियो ।

सलमान खान र एट्ली एक्शन फिल्मको लागि सँगै आउँदैछन्। रिपोर्टका अनुसार यो एक पिरियड ड्रामा हुनेछ, जसमा एट्लीले एउटा अनौठो र फरक संसार बनाउने योजनामा रहेका ​छन् । वास्तवमा एटली मात्र होइन, सलमान खान पनि उनीसँग काम गर्न निकै उत्साहित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

यही कारणले गर्दा उनी फिल्ममा ट्रान्सफर्मेसन गर्न पूर्णरुपमा तयार छन् । यो फिल्मका लागि उनले तौल घटाउनु पर्ने सर्त राखिएको छ । जसका कारण ए ६ मा उनको विशेष लुक हुनेछ।

एट्ली स्वयंले अपकमिङ फिल्मको बारेमा संकेत दिइसकेका छन्। सलमान खानलाई पनि प्रोजेक्टको बारेमा सबै कुरा भनि सकिएको छ । यसैबीच स्क्रिप्टको काम पनि लगभग सकिएको खुलासा भएको छ । अहिले सम्पूर्ण टिम मिलेर तयारी गरिरहेको छ । चलचित्रको औपचारिक घोषणा पनि छिट्टै हुने बताइएको छ ।

यद्यपि एट्लीले फिल्मको बारेमा धेरै जानकारी भने अझै दिएका छैनन् तर केही संकेत भने उनले दिइ सकेका छन । उनले कास्टिङमा दर्शकको अपेक्षा पूरा गर्ने बताए । वास्तवमा फिल्मको फाइनल कास्टिङ भइसकेको छ । भनिन्छ, रजनीकान्त बाहेक रश्मिका मन्डन्नाले पनि सलमान खानसँग फिल्ममा काम गर्न सक्छिन् तर यसको कही कतैवाट अहिलेसम्म केही पुष्टि भइसकेको भने छैन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
मिस नेपाल २०२६ का लागि आवेदन खुला
विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?

ताजा

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.