०४ फागुन २०८२, सोमबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

फिल्म ‘परालको आगो’ मा अनुबन्धित भए जितु नेपाल

काठमाडौँ ।  गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’ मा सङ्ग्रहित ‘परालको आगो’ कथामा आधारित भएर निर्माण हुन लागेको फिल्ममा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सको तर्फबाट निर्माता सुशील पोखरेलले जितुसँग मंगलबार लिखित सम्झौता गरेका हुन् । प्राप्त जानकारी अनुसार फिल्ममा जितुले जुठे दमाईको भूमिका निभाउनेछन् ।

यसअघि फिल्ममा अभिनेत्री सुहाना थापा गौँथलीको भूमिकामा अनुबन्ध भइसकेकी छन् । उनको जोडी अभिनेता खगेन्द्र लामिछानेसँग बाँधिने लगभग निश्चित छ । खगेन्द्रसँग निर्माताको लिखित सम्झौता मात्र हुन बाँकी छ । उनी फिल्ममा जोडिएको अवस्थामा चामेको भूमिका निभाउनेछन् । ‘परालको आगो’ श्रीमान्-श्रीमती चामे र गौँथलीको कथा हो ।

लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा सत्यराज आचार्य र स्वरुपराज आचार्यको संगीत हुनेछ । फिल्मका निर्माण नियन्त्रण नगेन्द्र घिमिरे हुन् । आगामी जेठबाट छायांकनको तयारी गरिएको फिल्मको प्रदर्शन दशैं छेकोमा हुने जनाइएको छ ।

फिल्ममा सुशील देवकोटाको लेखन छ । करिब ४५ वर्षअघि ‘परालको आगो’ कथामा निर्देशक प्रताप सुब्बाले पनि फिल्म बनाएका थिए । यसपटक भने लोकेसन, प्रस्तुतिकरण तथा पटकथालाई फरक किसिमले प्रस्तुत गर्न लागिएको निर्माता पोखरेलको भनाइ छ । पोखरेलले यसअघि ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ फिल्म निर्माण गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

लोकप्रिय

मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?

२०८२ माघ २९ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालकलाई ट्राफिक प्रहरीले लियो नियन्त्रणमा

आज सुर्यग्रहण लाग्दै,कुन कुन देशबाट देख्न सकिन्छ ?

कजारियाले मधेश प्रदेशमा उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम ल्यायो सञ्चालनमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
  • पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालकलाई ट्राफिक प्रहरीले लियो नियन्त्रणमा
  • आज सुर्यग्रहण लाग्दै,कुन कुन देशबाट देख्न सकिन्छ ?
  • कजारियाले मधेश प्रदेशमा उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम ल्यायो सञ्चालनमा
  • सर्वोच्चको अन्तरिम आदेश : राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.