• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, असार २९, २०८२
आइतबार, असार २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई नसमेटेको नाइमाको गुनासो

नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ उठाउने

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ को अवस्था गम्भीर

यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

रूसले फेला पार्याे अन्टार्कटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ४. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ५. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • ७. अन्तरिक्षमा १६६ जनाको मानव अस्तु लिएर गएको क्याप्सुल दुर्घटनाग्रस्त

  • ८. २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • १०. आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

२०८१ साल फागुन महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहनेछ । व्यापार विस्तारको लागि माननीय जनहरूको सहयोग मिल्नेछ । साथै रोकिएका कामहरू सम्पादन हुनेछन् । प्रभावशाली व्यक्तित्वको निर्माण गर्ने समय रहेको छ । पारिवारिक समस्यामा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्न गाह्रो रहेको छ । सञ्चित धनमा केही हानि हुन सक्ला । सन्तानको प्रगति हुनेछ । भौतिक साधन जुट्नेछ । प्रतिष्ठित जिम्मेवारी हात पार्न सफल भइनेछ । कार्य क्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन् । साझेदारी व्यापारबाट लाभ मिल्नेछ । व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ । कार्य क्षेत्रलाई लिएर गरिएको यात्रा सफल रहनेछ । स्वास्थ्यको दृष्टिले यो महिना हजुरलाई सामान्य देखिएको छ । कफजन्य समस्याले हजुरलाई सताउन सक्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहनेछ । कार्य क्षेत्रमा पदोन्नतिका योग छन् । पिताको साथ र सहयोग मिल्नेछ । नयाँ वाहन किन्नमा पिताको सहयोग प्राप्त होला । नोकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ । प्रतिस्पर्धामा विजय मिल्नेछ । कार्य क्षेत्रमा श्रमको उचित मूल्यांकन मिल्नेछ । आर्थिक पक्ष सबल रहनुको साथै नयाँ नोकरीमा सफलता पाइनेछ । विद्यार्थीहरूलाई पठन पाठनमा मन लाग्नुको साथै संगीत वा कलाको क्षेत्रमा रुचि बढ्नेछ । आयका नयाँ स्रोतहरू बढ्नेछन् । स्वास्थ्यलाई लिएर यो महिना सामान्य रहनेछ । ब्लड प्रेसर र शुगर सम्बन्धी समस्या रहेको छ भने चिकित्सकको उचित परामर्श लिनुहोला । सुख सुविधामा धन खर्चका योग छन् । कठिन समयमा मित्रको सहयोग गरेर खुसी मिल्नेछ । सम्पत्तिलाई लिएर वादविवाद हुन सक्ला । न्यायिक मामिलाहरूमा सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहनेछ । नँया घर प्रवेश आदिका पनि योग बनिरहेका छन् । घरमा मांगलिक कार्यमा धन खर्च हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । धर्म कर्ममा रुचि बढ्नुको साथै आध्यात्मिक क्षेत्रमा विकास हुनेछ । राज्यपक्ष वा सामाजिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ । भौतिक सुख सुविधा जोड्ने समय रहेको छ । घरको मर्मत आदिमा धन खर्च हुनेछ । कार्य क्षेत्रमा हजुरको योग्यताको मूल्यांकन हुनेछ । विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि वैदेशिक अवसर मिल्ने सम्भावना रहेको छ । कार्य क्षेत्रमा रोकिएका कार्य सम्पादन हुनेछन् । समाजसेवालाई लिएर नयाँ अभियानहरू थालनीमा माननीयजनहरूको साथ सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूको लागि यो महिना सामान्य रहनेछ । आर्थिक वा सामाजिक क्षेत्रमा हानिका योग छन् । भविष्यलाई लिएर नयाँ जग बसाउन सकिनेछ । वादविवादबाट टाढा रहने प्रयास गर्नुहोला । शत्रु पक्ष सक्रिय हुनाले मन अस्थिर हुन सक्छ । कार्य क्षेत्रमा झुठो आरोप लाग्न सक्छ । सरकारी क्षेत्रमा प्रभाव बढ्नेछ । पारिवारिक उल्झनबाट निस्किन अलि समय लाग्ला । महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्नको लागि सही समयको प्रतिक्षा गर्नुहोस् । स्वास्थ्य कमजोर हुनाले दम तथा श्वासप्रश्वासको समस्या देखिन सक्ला । विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि नयाँ अवसर मिल्ने योग छ । वैदेशिक यात्राको योग छ । विदेशतिरबाट कुनै शुभ सूचना मिल्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशि हुनेहरूको लागि यो महिना राम्रो रहनेछ । विवाह आदिका योग बनिरहेका छन् । जीवन साथीसँग रमाइलो भ्रमणको पल बित्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । जीवन साथीको साथ मिल्नेछ । प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन उचित समय रहेको छ । कार्य क्षेत्रमा नयाँ परिस्थितिले नयाँ जिम्मेवारी मिल्नेछ । प्रशस्त धन वा बहुमूल्य धातु संग्रह गर्ने योग रहेको छ । जीवन साथीद्वारा उपहार मिल्ला । मनोरञ्जनात्मक र कलात्मक क्षेत्रमा समय बित्नेछ । व्यवहारिक पक्ष सुल्झिनेछ । साझेदारी व्यापारबाट मनज्ञ लाभ मिल्नेछ । कार्य क्षेत्रमा झट्टै कसैको विश्वास नगरौं । व्यापार व्यवसायमा विश्वासपात्रबाट धोका मिल्न सक्छ । कानूनी समस्या सुल्झिनेछ । जीवनमा नयाँ आनन्द र नयाँ अनुभूति मिल्नेछ । स्वास्थ्यको दृष्टिले माह सामान्य रहेको छ । रोगबाट मुक्ति मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूको लागि यो महिना सामान्य रहनेछ । आर्थिक दृष्टिले यो महिनामा खर्च धेरै रहनेछ । कार्य क्षेत्रमा शत्रुहरू सक्रिय रहनेछन् । व्यापार व्यवसायमा कानुनी समस्या आउन सक्ला । नयाँ फिल्म आदिमा हजुरलाई सफलता हात लाग्नेछ । बैंकिंग वा मार्केटिंग क्षेत्रबाट मनग्य लाभ मिल्नेछ । नोकरीमा अपयस मिल्नाले मन अशान्त रहनेछ । विदेशतिर ताक्नेहरूलाई यात्रामा बाधा आउनेछ । विद्यार्थीहरूलाई पढाइमा नयाँ विषय सिक्ने अवसर मिल्नेछ । मामाको तर्फबाट कुनै बहुमूल्य उपहार मिल्न सक्ला । कार्य क्षेत्रमा उपलब्धिमूलक कार्य सम्पादन गर्न सकिनेछ । स्वास्थ्य सामान्य रहनेछ । मौसमी बिमारीहरूबाट बच्चाहरूलाई जोगाउनुहोला । पेट सम्बन्धी समस्या छ भने बढ्नेछ । खानपानमा सादा भोजनको उपयोग गर्नुहोस् ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि समय उपयुक्त रहेको छ । नयाँ कार्य थालनीको लागि बैंकबाट लोनको समस्या सुल्झीनेछ । पठन पाठनमा आलस्यले गर्दा शिक्षाको क्षेत्रमा समय कमजोर रहनेछ । नोकरीमा स्थान्तरणका योग छन् । व्यापार व्यवसायमा लाभ रहने छ । सन्तानको प्रगतिले मन हर्षित वा आनन्दित रहनेछ । सन्तानको सहयोग र साथ मिल्नेछ । गृहणीहरूको सौन्दर्यका सामानमा धन खर्च हुनेछ । शुभचिन्तकहरूको साथ र सहयोग जुट्नाले पुरुषार्थी कार्य सम्पादन हुनेछन् । प्रेम सम्बन्ध कसिनेछ वा दाम्पत्य जीवन सुमधुर रहनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कार्य क्षेत्रमा अधिकारी वर्गहरूको साथ सहयोग मिल्नेछ । स्वास्थ्यको दृष्टिले समय सामान्य रहेको छ । घुँडा दुख्ने समस्या बढ्न सक्ला।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुनेहरूको लागि यो समय सामान्य रहेको छ । महत्वकांक्षी योजना सम्पादन हुनाले यो महिना मन आनन्दित र प्रफुल्लित रहनेछ । समाजमा इष्ट मित्रहरूको साथ मिल्ने तथा नयाँ मित्रको सम्पर्कले रोकिएको कार्य सम्पादन हुनेछ, कार्य क्षेत्रमा प्रभाव बढ्नेछ । पुरानो मित्रहरूको भेटघाटले पुराना कुराहरू ताजा हुनेछन् । घर परिवारमा मनमुटाव हुन सक्ला । पुरानो विवादलाई लिएर घरमा झगडा हुन सक्छ । डिप्रेसन आदिको समस्या थियो भने वृद्धि हुन सक्छ, समयमा मनोचिकित्सकको सल्लाहले कार्य गर्नुहोला । माताको स्वास्थ्यमा सुधार आउनेछ । स्वास्थ्यको दृष्टिकोणले यो समय सामान्य रहेको छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि हुनेहरूको लागि यो समय राम्रो रहेको छ । पराक्रममा वृद्धि हुनेछ, साथै नयाँ ठाँउमा आफ्नो योग्यतालाई जनाउन सकिनेछ । साहसी बन्नुहोस्, समयले साथ दिनेछ । आफन्तहरूसँगको भेटघाटले मन उत्साहित रहनेछ । नयाँ कामको थालनी हुनेछ । परिवार तथा साथीभाइहरूबाट राम्रै सहयोग मिल्नेछ । सोचेको भन्दा पनि राम्रो सफलता प्राप्त हुने समय रहेको छ । बाणीमा संयम राख्नुहोस्, समय उत्तम रहेको छ । नोकरी वा पेशामा अधिकारी वर्गसँग राम्रो तालमेल बन्नेछ । घर परिवारमा आफ्नो कर्तव्यलाई सम्झेर कार्य गर्नुहोस् । कार्य क्षेत्रमा गम्भीर र तटस्थ भएर कार्य गर्नुहोस् । स्वास्थ्य सामान्य रहनेछ । ढाड दुख्ने समस्या बल्झिन सक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुनेहरूको लागि यो महिना सामान्य रहनेछ । नेटवर्किंग क्षेत्रमा नयाँ अवसरहरू मिल्दैछन् । सरकारी परीक्षाको तयारी गर्नु हुनेहरूको लागि समय उत्तम रहेको छ । पारिवारिक सम्बन्ध सवल रहनेछ । विद्यार्थीहरूलाई पढाइमा शिक्षकहरूद्वारा मार्गदर्शन मिल्नेछ । कार्य क्षेत्रमा वेतन वृद्धिले मन प्रसन्न रहनेछ । कार्य क्षेत्रमा गरिएका कामहरूको धेरै प्रशंसा मिल्नेछ । व्यापार व्यवसायमा आफन्तहरूको साथ र सहयोग मिल्नेछ । राजनीतिक र सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ । सामाजिक कार्यमा जनताको समर्थन मिल्नेछ । स्वास्थ्य सामान्य रहनेछ, घाँटी दुख्ने समस्या हुन सक्ला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहेको छ । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नुको साथै राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी पाउन सक्नुहुनेछ । कार्य क्षेत्रमा लगनशीलताले पदोन्नतिको योग रहेको छ । कार्य क्षेत्रमा बाणीका प्रभावले हजुरले आफ्नो कार्य सम्पादन गर्न सक्नुहुनेछ । आकस्मिक धन लाभका योग छन् । शेयर मार्केटबाट मनग्य लाभ प्राप्त हुनेछ । कार्य क्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ । व्यापार व्यवसायलाई लिएर गरिएको यात्राहरूबाट सफलता मिल्नेछ । व्यापार विस्तारको लागि नयाँ रूपरेखा कोरिनेछ । आय आर्जनका नयाँ बाटोहरू खुल्नेछन् । घरायसी कामकाजमा धेरै समय व्यतीत हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । जीवनसाथीको कुरालाई पनि मान दिने प्रयास गर्नुहोला । विद्यार्थीहरूलाई पढाइमा विशेष सफलतादायक समय रहनेछ । इन्जिनियरिंग वा चिकित्साको क्षेत्रमा विशेष सफलता हात लाग्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूको लागि यो समय सामान्य रहेको छ । कार्य क्षेत्रमा नयाँ बाधाहरु आउनेछन् । कार्य क्षेत्रमा सहकर्मीहरूबाट सावधान रहनुहोस् । मित्रबाट सहयोग मिल्ने छ । नसोचेको ठाउँबाट धन आउनाले मन खुसी रहनेछ । अनावश्यक खर्च हुनाले मन अप्रशन्न हुन सक्छ । साहासिक कार्यमा आर्थिक लाभ हुनेछ । न्यायिक क्षेत्रमा सफलता मिल्नेछ । कार्य क्षेत्रमन अर्काको विश्वासमा काम नछोड । व्यापार व्यवसायमा व्यापार व्यवसायमा नयाँ काम थालिनको लागि समय उपयुक्त छैन । कार्य क्षेत्रमा बाणीले गर्दा सहयोगीहरूसँग मनमुटाव हुन सक्ला । व्यापारी वर्गलाई व्यापारमा सोचेजस्तो लाभ नमिल्ला । वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ । विद्यार्थीहरूलाई पठन पाठन साथै स्वास्थ्यमा पनि समय अनुकूल रहनेछ ।

– ज्याे. पं. धर्मेन्द्र कृष्ण पौडेल

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

    लोकप्रिय

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई नसमेटेको नाइमाको गुनासो

    नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा

    तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ उठाउने

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई नसमेटेको नाइमाको गुनासो
    • नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा
    • तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ उठाउने
    • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    • कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ को अवस्था गम्भीर

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.