प्रि ओपन सेसनमा नेप्से सूचक १.६९ अंकले घट्यो
जानकारी केन्द्र
२०८१, फाल्गुन, ८
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.६९ अंकले घटेको छ । यससँगै सूचक २७३८.९० विन्दुमा आएको छ । ५० लाख ६८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
८१ कम्पनीको ७ हजार ६ सय कित्ता सेयर कारोबार भएको छ । ३३ कम्पनीको भाउ बढेको छ भने ३४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १३५ वटा कारोबार भएको छ ।
सम्बन्धित समाचार
बलात्कारी आरोपितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

