• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ बैशाख २०८३, मङ्गलबार
१५ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?
  • ९ घण्टा 

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
  • ११ घण्टा 

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
  • १२ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १३ घण्टा 

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • १ दिन 

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • १ दिन 

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
  • १ दिन 

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सुनको मूल्य तोलामा दुई हजार सात सय रूपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • २. सरकारी कर्मचारीका लागि डिजीटल हाजिरी प्रणाली लागू गर्ने सरकारको तयारी

  • ३. चार्जको झन्झट अन्त्य : ७,००० एमएएच ब्याट्रीसहित अनर एक्स ८ डी फोन अब नेपालमा

  • ४. साझँ ७ बजेसम्म बस्ती खाली नगरे भोलि बिहानै डोजर चल्ने चेतावनी

  • ५. नाडाद्वारा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा वाणिज्य विभागका महानिर्देशकसंग छलफल

  • ६. भोलिदेखि कक्षा १२ को परीक्षा सूरु : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी

  • ७. सेयर बजारमा दबाब,नेप्से १७ अंकले ओरालो

  • ८. लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए

  • ९. Redmi Buds 8 Active is Available in the Nepali market with enhanced comfort and long battery life

  • १०. २०८३ वैशाख १० गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब ५४ करोडको कारोबार

जानकारी केन्द्र २०८१, फाल्गुन, ११

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११.६६ विन्दुले बढेको छ । नेप्से सूचक दोहोरो अंकले बढ्दा कारोबार रकम ११ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

धितोपत्र तथा ऋणपत्र गरी कारोबारमा आएका ३२८ कम्पनीको दुई करोड १२ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, सिइडीबी होल्डिङको सेयर मूल्य ३६ करोड ११ लाख रुपैयाँदेखि ९५ करोड ६४ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

सर्वाधिक नाफा आर्जन गर्ने कम्पनीमा गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, कुमारी सबल योजना, छ्याङदी हाइड्रो पावर, बोटलर नेपाल र नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ७.०५ प्रतिशतदेखि १० प्रतिशतले सर्किट लागेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?
एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

ताजा

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.