• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, साउन १६, २०८२
बिहीबार, साउन १६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

चार युग, चार खम्बा : जब केदारेश्वरको अन्तिम खम्बा ढल्छ, संसार सकिनेछ ?

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा ‘NIC ASIA ATHOT Loan Against ShareÚ’ योजना सार्वजनिक

झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन सुरु गर्दै, आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीलाई प्राथमिकता

रूसको पूर्वी क्षेत्रमा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

लोकप्रिय समाचार

  • १. २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

  • ७. एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीहरूलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

  • ८. झुलाघाट भन्सारको राजस्व सङ्कलनमा गिरावट, लक्ष्यको ७१.६५ प्रतिशत मात्र प्राप्त

  • ९. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

  • १०. २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

यी हुन् भारतका नम्बर १ निर्देशक जसका फिल्मले सबैभन्दा बढी कमाई गरायो

हैदाराबाद । आजकल कुनै पनि चलचित्रको सफलता बक्स अफिसको नम्बरका आधारमा तय गरिने गरिएको छ । आजकल १०० वा २०० करोडको फिल्म बन्नु ठूलो कुरा हुन छाडेको छ तर के तपाईलाई थाहा छ भारतीय सिनेमाका महान निर्देशक को हुन् ? जसको कुनै पनि फिल्म अहिलेसम्म फ्लप भएको छैन् बरू बक्स अफिसमा सदैव तहल्का मच्चाइरहेको हुन्छ । जसको सफलताको दर शत प्रतिशत नै छ ।

यदि तपाईको दिमागले तपाईलाई भन्साली, करण जोहर, राजकुमार हिरानी देखि एट्लीसम्म मनमा आउँछ भने मान्नुस, तपाइको बुझाइ गलत हुन जान्छ किनभने यो गलत जवाफ हो। त्यसोभए हामी तपाईलाई बक्स अफिसमा ४२ सय करोड भारतीय रूपैयाँ कमाउने महान निर्देशकको बारेमा बताउने छौं।

संकेत दिन्छौं कि यो निर्देशक बलिउडका होइनन्। उनी साउथ फिल्म इन्डस्ट्रीबाट आएका हुन र उनले आफ्ना १२ वटा फिल्मबाट ४२०० करोडभन्दा बढी कमाइ सकेका छन्। जसका कारणा उनलाइ ब्लकबस्टर मेसिन भनिन्छ। जसको आवाज देशमा मात्र नभएर विश्वभरसमेत सुनिएको छ ।

उनी अरू कोही होइनन्, भारतका सबैभन्दा सफल फिल्म निर्देशक एसएस राजामौली हुन्, जसका फिल्महरूले बक्स अफिसमा ४२ सय करोड भन्दा बढी कमाई गरिसकेको छ । उनी मूलतः तेलुगु सिनेमामा काम गर्छन्। जसको पान इन्डिया फिल्मले बक्स अफिसमा कमाई गरेको छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि उनी आफ्नो कथालाई पूर्ण न्याय गर्छन्। कथा, दृश्यदेखि एक्शनसम्म शक्ति छ । जसका कारण उनको फिल्मलाई फ्यानहरुले रुचाइरहेका छन र उनको फिल्म आउने भने पछि प्रतिक्षा गर्न पनि मुश्किल पर्छ ।

राजामौलीले आफ्नो अखिल भारतीय फिल्म बाहुबली र ग्लोबल हिट फिल्म आरआरआरबाट यो स्थान हासिल गरेका हुन्। उनका अघिल्ला फिल्महरू जस्तै ईगा र मगधीरासहित उनको फिल्मको कुल कमाई ४२५० करोड नाघिसकेको छ। बाहुबलीका दुवै फिल्मले मात्रै २४ सय करोडभन्दा बढी कमाइ गरेका थिए । यस मामिलामा त राजामौलीको कुनै प्रतिस्पर्धी नै छैन।

हिन्दी सिनेमाको सबैभन्दा धेरै कमाउने निर्देशक रोहित शेट्टी, हुन् जसका फिल्महरूले करिब ४२०० करोड कमाएको छ । उनी भारतको शीर्ष १० को सूचीमा दोस्रो स्थानमा छन्। यी दुबै निर्देशक हुन्, जसको फिल्मले ३००० करोड भन्दा बढी कमाई गरिको छ। यस हिसाबले यो भन्न सकिन्छ कि रोहित शेट्टी ती निर्देशक हुन्, जो राजामौलीसँग प्रतिस्पर्धा गरिरहेको देख्न सकिन्छ। तेस्रो सबैभन्दा धेरै कमाउने निर्देशक पुष्पा फिल्मका निर्देशक सुकुमार हुन्, जसका फिल्महरूले कुल २६५० करोड भन्दा बढी कमाई गरिसकेको छ । हिन्दी फिल्म निर्देशक सिद्धार्थ आनन्द र नितेश तिवारी शीर्ष ५ मा परेका छन्, जसको फिल्मले २४०० करोडभन्दा बढी कमाई गरेको छ। २००० करोडको क्लबमा राजकुमार हिरानी र प्रशान्त नील जस्ता नामहरू पनि समावेश रहेका छन्।

एसएस राजामौलीको करियरको बारेमा कुरा गर्दा उनले आफ्नो दशकौं लामो करियरमा केवल १२ चलचित्र मात्रै निर्देशन गरेका छन् र ती सबै बक्स अफिसमा सफल पनि भएका छन्। उनका प्राय सबै फिल्मले अघिल्लो फिल्म भन्दा धेरै कमाइ गर्ने गरेको छ । उनका पछिल्ला तीन चलचित्र अल टाइम ब्लकबस्टर साबित भएका छन् भने उनका थप दुई चलचित्र सुपरहिट वा ब्लकबस्टर भएका थिए ।

राजामौलीको आगामी प्रोजेक्टको बारेमा कुरा गर्दा उनी अहिले आफ्नो अर्को फिल्ममा व्यस्त छन्, जसमा महेश बाबु मुख्य भूमिकामा छन्। रिपोर्टका अनुसार यस फिल्ममा प्रियंका चोपडा पनि देखिने छिन् । फिल्मको नाम वा रिलिज मिति भने घोषणा गरिएको छैन, न त निर्माताले कुनै आधिकारिक घोषणा गरिसकेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शाहरूख खानको फिल्मा दशौं हजारको प्रतिक्षा, सुटिङ नसकिदैँ फ्यानको ब्यग्रता
    गायक रत्नदीप चौधरी सर्वोत्कृष्ट भाषाभाषी अवार्डबाट सम्मानित
    १७ बर्ष पछि अक्षयकुमार र सैफअली खान एउटै पर्दामा

    लोकप्रिय

    २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

    दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

    मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प
    • दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै
    • मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद
    • रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.