• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० असार २०८३, मङ्गलबार
३० असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल
  • ८ घण्टा 

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन
  • ८ घण्टा 

ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु
  • १७ घण्टा 

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
  • १८ घण्टा 

हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव
  • १८ घण्टा 

स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
  • १ दिन 

११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो
  • १ दिन 

नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
  • १ दिन 

फ्रान्स र स्पेनबिच ३९ औं प्रतिस्पर्धा हुदैँ, स्पेनले १८ खेल जित्दा फ्रान्स १३ मा सीमित
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व

  • २. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ३. जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर

  • ४. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ५. टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

  • ६. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. २०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

  • ९. बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

  • १०. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

अमिर खानको एक फिल्म, जो स्विटजरल्याण्डमा ८ महिनासम्म हाउसफूल चल्यो

जानकारी केन्द्र २०८१, फाल्गुन, १३

मुम्बइ । आमिर खान उत्कृष्ट फिल्मका लागि बलिउडसहित विश्वभरी नै परिचित छन् । केही समययता अभिनयको दुनियाँमा सक्रिय नभए पनि उनी चलचित्र निर्माण गर्ने भएकाले निर्माताका रुपमा भने सक्रिय नै रहेका छन् ।

केही समयअघि उनले निर्माण गरेको फिल्म ‘लाप्ता लेडीज’ ओस्कारका लागि पठाइएको थियो तर फिल्मले अवार्ड पाउन नसकेर दौडबाट बाहिरिएको थियो ।

आमिरको ‘लगान’ पनि ओस्कारका लागि पठाइयो तर यो फिल्म पनि अवार्ड जित्नबाट चुकेको थियो । योसँगै दुइ दुइ फिल्म ओस्कारका लागि सिफारिस भइसकेको छ । एेतिहासिक चलचित्र  ‘लगान’ को बारेमा धेरै कथाहरु मिडियामा घुमिरहन्छन् तर हालै एक कुराकानीको क्रममा आमिर खानले स्विट्जरल्याण्डमा यस फिल्मसँग सम्बन्धित एउटा घटना सुनाएका छन् ।

आमिर खान हालै एबीपी नेटवर्कको एक कार्यक्रममा सहभागी भएका थिए । यस कार्यक्रममा उनले स्विट्जरल्याण्डको करसँग सम्बन्धित एउटा किस्सा सुनाएका थिए । खासमा अमिरको ‘लगान’ करिब ६.८ महिनादेखि युरोपको एक थिएटरमा ननस्टप प्रदर्शन भइरहेको र त्यो पनि शोहरू हाउसफुल भइरहेको दृश्यका बारेमा बताएका छन ।

उनका अनुसार जब उनी थिएटर पुगे, भीडले उनलाई निकैवेर घेरिरहयो र सिनेमा हल भित्रको दृश्य हेर्न लायक थियो। आमिर खानले अगाडी भने, ‘म स्विजरल्याण्डमा थिएँ र यो फिल्म त्यहाँ ६ महिनादेखि चलिरहेको रहेछ,  म त्यही क्षेत्रमा सुटिङ गरिरहेको थिएँ र वितरकले मलाई थिएटरमा आएर उपस्थित भइदिन अनुरोध गरे किनभने त्यहाँ सो फिल्म ६–८ महिना देखी निरन्तर चलिरहेको थियो । जब म थिएटर गएँ र शो हाउसफुल थियो। बाहिर जति दर्शक थिए, त्यति नै भित्र थिए ।’

त्यहाँ मैले उनीहरूलाई भेटेंका थिए । स्क्रिनिङ सुरु भयो र त्यसपछि म प्रोजेक्शन कोठामा गएँ। त्यसपछि प्रक्षेपणकर्ताले मलाई भने, ‘म यहाँ काम गर्न लागेको र आएको २५ वर्षमा धेरै स्थानीय स्टारहरू देखेको छु। म यहाँ आएको नै ३० वर्ष भयो । धेरै अमेरिकी र युरोपेली फिल्महरू यहाँ देखाइएका छन्, तर मैले आजसम्म यस्तो प्रतिक्रिया देखेको छैन।’

आमिर खानले भने,  ‘किनभने मलाई कुरेर बसिरहेकाहरूको बाहिर धेरै भीड लागेको थियो । त्यो प्रोजेक्शनिस्टले थप भने, ‘जब मैले यो फिल्म यहाँ देखाउन थाले, पहिलो पटक त मलाई केहि गडबड भएको महसुस भयो किनकि हलभित्रबाट दर्शकको आवाज आइरहेको थियो। त्यसैले मानिसहरूले यति धेरै चिच्याएको मैले कहिल्यै सुनेको छैन, हाँस्ने र ताली बजाउने र यो सबै युरोपेली दर्शकहरू थिए।’

अमिरलाइ उनले अगाडी यो पनि भने कि , ‘मेरो करियरको यो पहिलो फिल्म हो, जसमा पर्दामा जति कोलाहल छ, त्यति नै दर्शकले चिच्याइरहेका छन् । उनले यस्तो प्रतिक्रिया यसअघि कहिल्यै नदेखेको बताएको उनले सुनाए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

ताजा

२०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.