• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, साउन १५, २०८२
बुधबार, साउन १५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

चार युग, चार खम्बा : जब केदारेश्वरको अन्तिम खम्बा ढल्छ, संसार सकिनेछ ?

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा ‘NIC ASIA ATHOT Loan Against ShareÚ’ योजना सार्वजनिक

झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन सुरु गर्दै, आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीलाई प्राथमिकता

रूसको पूर्वी क्षेत्रमा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

लोकप्रिय समाचार

  • १. २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

  • ७. झुलाघाट भन्सारको राजस्व सङ्कलनमा गिरावट, लक्ष्यको ७१.६५ प्रतिशत मात्र प्राप्त

  • ८. एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीहरूलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

‘सनम तेरी कसम’ बन्यो रि–रिलिजमा सबैभन्दा बढी कमाउने फिल्म

मुम्बई । हालको समयमा भारतमा पुनः फिल्म रिलीज एक नयाँ प्रवृत्तिको रूपमा देखा परेको छ ।

धेरै बर्ष अघि थिएटरमा रिलिज भएका फिल्मले पनि रि रिलिजमा आफ्नै पुराना कीर्तिमान तोड्न सफल भएका छन । यसअघि चलचित्र विशेष अवसरमा मात्रै रिलिज हुन्थ्यो ।

तर, केही समय यता बलिउडमा पनि फिल्म रि–रिलिज गर्ने चलन सुरु भएको छ । यो सूचीमा पुराना देखि नयाँसम्म चलचित्रहरू समावेश रहेका छन्। यसमा हलिउड बलिउडलगायत अन्य भाषाका फिल्महरू पनि समावेश छन्। विशेष कुरा के छ भने पुनः रिलिज भएका चलचित्रले पनि निकै राम्रो प्रतिक्रिया पाइरहेका छन् ।

बलिउडमा सर्वकालीन ब्लकबस्टर फिल्म शोलेलाई लिनुहोस्। जब यो फिल्म हलमा रिलिज भयो, दर्शकहरु यसको लागि पागल बनेका थिए। यो फिल्म त्यतिबेला रि–रिलिजमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो ।

पछि सोहम शाहको ‘तुम्बाड’ ले यो ठाउँ लियो र लामो समयसम्म बक्स अफिसमा पुनः रिलिज भएका चलचित्रहरूमध्ये सबैभन्दा धेरै कमाउने चलचित्र साबित हुन पुग्यो । तर, अहिले हर्षवर्धन राणेको फिल्म ‘सनम तेरी कसम’ले यसअघिका फिल्मका रि रिलिजका सबै रेकर्ड तोडेको छ । चलचित्रले पुनः  रिलिजमा उत्कृष्ट प्रदर्शन गर्‍यो र गरिरहेको छ । जसका कारण अब यो फिल्म देशकै सबैभन्दा धेरै कमाउने रि–रिलिज भएको फिल्म बनेको छ ।

‘सनम तेरी कसम’ को प्रोडक्सन हाउसले यस फिल्मको पोस्टर सेयर गर्दै यो फिल्म अहिले देशमा सबैभन्दा धेरै कमाउने रि–रिलिज हुने फिल्मको सूचीमा पहिलो स्थानमा पुगेको बताएको छ । फिल्मलाई चारैतिरबाट बधाई मिलिरहेको छ । यो चलचित्र अहिले पनि हलमा चलिरहेको छ तर यसको कमाई दैनिक १० लाख रुपैयाँको हाराहारीमा नै कायम रहेको छ।

खासमा यो फिल्म सन् २०१६ मा आएको थियो । फिल्मले रिलिजको समयमा औसत कमाई गरेको थियो । तर यो फिल्मसँगै हर्षवर्धन राणेको फ्यान फलोइङ बढेको थियो । त्यसपछि जब यो फिल्म फेरि रिलिज भयो, त्यो भन्दा बढी आकर्षण अहिले देखियो । यो फिल्मलाई अहिले पनि दर्शकले धेरै माया दिइरहेका छन् ।

र, केहि समय भित्रै यो चलचित्र ‘तुम्बाड’ सर्बाधिक कमाउने रेकर्डलाई पछि पार्दै सबैभन्दा धेरै कमाउने पुनः रिलिज भएको चलचित्र साबित भयो। फिल्मको लाइफटाइम कलेक्शनको कुरा गर्दा सकनिल्कको रिपोर्ट अनुसार फिल्मले पुनः रिलिजमा ३३ करोड कमाएको छ । फिल्मको कुल कलेक्सन अहिले ५३ करोड पुगिसकेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शाहरूख खानको फिल्मा दशौं हजारको प्रतिक्षा, सुटिङ नसकिदैँ फ्यानको ब्यग्रता
    गायक रत्नदीप चौधरी सर्वोत्कृष्ट भाषाभाषी अवार्डबाट सम्मानित
    १७ बर्ष पछि अक्षयकुमार र सैफअली खान एउटै पर्दामा

    लोकप्रिय

    २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

    दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

    मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प
    • दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै
    • मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद
    • रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.