• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, असार ३०, २०८२
सोमबार, असार ३०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार

ताइवानको आकासमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्दारा चिन्ता व्यक्त

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..

सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

तपाई गलत तरिकाले त चिया पिइरहनु भएकाे छैन ? याे हाे सही तरिका

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ३. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

  • ८. २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ९. आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

  • १०. रसुवा बाढीमा परी बेपत्ता हुने १८ काे नाम सार्बजनिक

यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बिहिबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । 
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार एक अमेरिकी डललको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम गरिएको छ । बुधबार पनि ओमरिकी डललको खरिदबिक्री सोही मूल्यमा भएको थियो । 
बिहिबार यूरोपियन युरो एकको खरिदमूल्य १४६ रूपैयाँ १३ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ ७६ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २४ पैसाले बढेको हो । यसअघि बुधबार एक युरो खरिदमूल्य १४५ रूपैयाँ ८९ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ ५२ पैसामा कारोबार भएको थियो ।  
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७६ रूपैयाँ ०६ पैसा र बिक्रीदर १७६ रूपैयाँ ८१ पैसा कायम गरिएको छ । 
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ९४ र बिक्रीदर ८८ रूपैयाँ ३२ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ११ पैसा र बिक्रीमा ९७ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ३१ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ३५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ १८ पैसा तथा बिक्री दर १९ रूपैयाँ २७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ७० पैसा तथा बिक्री दर ९ रुपैयाँ ७५ पैसा कायम गरेको जनाइएको छ । 
यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ २० पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ३६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३१ रूपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५७ पैसा कायम गरेको छ । 
साथै, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ४० पैसा र बिक्रीदर ४५३ रूपैयाँ ३५ पैसा र बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ४१ पैसा र बिक्रीदर ३७१ रूपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार
    ताइवानको आकासमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्दारा चिन्ता व्यक्त
    बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार

    ताइवानको आकासमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्दारा चिन्ता व्यक्त

    बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार
    • ताइवानको आकासमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्दारा चिन्ता व्यक्त
    • बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
    • लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
    • सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.