Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

सुनको मुल्य तोलामा २२ सयले घट्यो, चाँदीको मुल्यमा पनि गिरावट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, १६
सुनको मुल्य तोलामा २२ सयले घट्यो, चाँदीको मुल्यमा पनि गिरावट

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा २२ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा एक लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन प्रतितोला १ हजार ७० हजार ३ सयमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स