स्टक एक्सचवेन्जको प्रमुख कार्यकारी अधिकृतको लागि १० जनाको आवेदन
जानकारी केन्द्र
२०८१, फाल्गुन, २५
काठमाडौं । नेपाल स्टक एक्सचवेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको लागि १० जनाको आवेदन परेको छ । प्रमुख कार्यकारी अधिकृतका लागि आइतबार साँझ ५ बजेसम्म १० जनाले आवेदन दिएका हुन् ।
जसमा पूर्ण प्रसाद आचार्य, इलाम, बद्रि प्रसाद प्याकुरेल, नुवाकोट, नारद कुमार लुइटेल, सर्लाही, युवराज दाहाल, झापा, प्रविण अधिकारी, काभ्रेपलाञ्चोक, चुडामणी चापागाई, झापा, बिमल कुमार तिवारी, सिराहा, कृष्ण बहादुर कार्की, पाल्पा, हेमन्त बश्याल, पाल्पा र मुकन्द राज जोशी, डडेलधुरा रहेका छन् ।
सम्बन्धित समाचार
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
