• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १० घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • ११ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १२ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १२ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १३ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • १७ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १९ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

२०८१ चैत ०२ देखि ०८ गतेसम्म यस्तो रहेको छ तपाईको साप्ताहिक राशिफल

जानकारी केन्द्र २०८१, चैत्र, २

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा प्रतिस्पर्धामा सफलता मिल्नेछ । नयाँ कार्यको प्रारम्भ गर्न सकिएला । साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ । युवा वर्गहरूलाई करियरलाई लिएर चिन्ता रहनेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । कार्य क्षेत्रमा झुटो आरोप लाग्न सक्ला । नोकरी वा पेशामा संघर्ष धेरै गर्नुपर्ला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा युवा वर्गहरूलाई पठन पाठनमा मन लाग्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । साताको मध्यमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला । कार्य क्षेत्रमा अरुको विश्वासमा कार्य नछोड्नुहोस् । साताको अन्तिममा आय स्रोतका नयाँ अवसरहरू प्राप्त हुनेछन् । सौन्दर्यगत सामानमा धन खर्चका योग छन् ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा पारिवारिक समस्या सुल्झाउनमा समय बित्नेछ । व्यापार व्यवसायमा आफन्तहरूबाट सोचेजस्तो सहयोग नमिल्ला साताको मध्यमा सन्तानको स्वास्थ्य र प्रगतिलाई लिएर चिन्ता रहनैछ । कार्य क्षेत्रमा मेहनतले राम्रो प्रतिफल दिलाउनेछ । साताको अन्तिममा सवारी साधन चलाउँदा सावधान रहनुहोला । विद्यार्थी वर्गहरूको पठनपाठनमा मन लाग्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा धैर्य र पराक्रमले अप्ठ्यारो कार्य सजिलै सम्पादन गर्न सकिनेछ । महत्वकांक्षी कार्य प्रारम्भ गर्ने समय रहेको छ । साताको मध्यमा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस् । पुरानो कुरालाई लिएर आफन्तहरुमा वादविवादको सम्भावना देखिएको छ । साताको अन्तिममा व्यापार व्यवसायमा पुरा गर्न नसकिने वाचा नगरौँ । परिजनहरूको साथ मिल्नाले नयाँ जोश जाग्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा पैतृक सम्पत्तिलाई लिएर वादविवाद बढ्न सक्छ । स्वास्थ्यलाइ लिएर सचेत रहनुहोस् । कार्य क्षेत्रमा परिस्थितिसँग सम्झौता गर्नुहोस् । साताको मध्यमा आँटेको कार्य समयमा सम्पादन हुनाले मन प्रसन्न रहनेछ । कार्य क्षेत्रमा शुभचिन्तकहरूको सहयोग मिल्नेछ । साताको अन्तिममा बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । सकारात्मक सोचले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा प्रतिष्ठामा वृद्धि हुनेछ । कार्य क्षेत्रमा नयाँ कार्य हात लाग्नेछ । साताको मध्यमा व्यापार व्यवसायमा बोलीले कार्य सिद्ध गर्न सकिनेछ । कानुनी मामिलाहरूमा पक्ष मजबुत होला । उद्योग व्यापारमा शत्रुहरू सक्रिय रहनेछन् । साताको अन्तिममा परिवार मध्ये आफूभन्दा सानाहरूको साथ र सहयोग मिल्नेछ । साहसिक कार्य गर्ने समय रहेको छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा वैदेशिक रोजगारबाट सफलता मिल्नेछ । विदेश ताक्नेहरू विद्यार्थीहरूलाई नयाँ अवसर मिल्नेछ । साताको मध्यमा कार्य क्षेत्रमा लगनशीलताको उचित इनाम मिल्नेछ । शेयर बजारबाट मनग्य लाभ मिल्ला । साताको अन्तिममा संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ । साइनो गाँस्नेहरूबाट अलि सजग रहनुहोला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा आम्दानीका नयाँ स्रोतहरू बढ्नेछन् । कार्य क्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला । साताको मध्यमा गृहणीहरूले गृह सम्बन्धी कार्य गर्दा हातहतियारको उपयोग सावधानीपूर्वक गर्नुहोस् । अप्रिय समाचारले मन खिन्न रहनेछ । साताको अन्तिममा पायक स्थानमा भ्रमणका योग छन् । कार्य क्षेत्रमा आफ्नो प्रतिभाले अरुलाई आकर्षित गर्न सकिनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा व्यापार व्यवसायमा पिताको साथ र सहयोग मिल्नेछ । नयाँ नोकरीमा सफलता मिल्नेछ । साताको मध्यमा सञ्चित धनमा वृद्धि हुनेछ भने आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन् । स्वास्थ्यले साथ दिनेछ । साताको अन्तिममा विद्यार्थी वर्गहरूलाई शिक्षाको क्षेत्रमा नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । जोखिमपूर्ण कार्य गर्दा सजग भएर गर्नुहोला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा धर्मकर्ममा रुचि बढ्नेछ । प्रतिस्पर्धीहरूलाई दमन गर्न सकिनेछ । नयाँ उद्योग व्यापार प्रारम्भ गर्ने समय रहेको छ । साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ । कार्य क्षेत्रमा योग्यताका उचित मूल्यांकन हुनेछ । साताको अन्तिममा शैक्षिक क्षेत्र वा लेखन कलामा सफलता मिल्नेछ । आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा असंयम व्यवहारले समस्या निम्ताउन सक्ला । विद्यार्थी वर्गहरू पठनपाठनमा आलस्य गर्नदेखि बच्नुहोला । साताको मध्यमा युवा वर्गलाई उच्च शिक्षामा नयाँ अवसर मिल्नेछ । कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला । साताको अन्तिममा विशिष्ट व्यक्तिहरूसँगको भेटघाटले रोकिएको कार्य प्रारम्भ हुनेछ । साताको अन्तिममा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको मध्यमा अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला । कार्य क्षेत्रमा समस्यालाई टाल्नुभन्दा त्यसलाई सम्पन्न गर्नमा विश्वास राख्नुहोस् । साताको अन्तिममा योजनाहरू सार्वजनिक नगर्नुहोला । धन सञ्चय भएपनि आयस्रोत सामान्य रहनेछ । व्यापार व्यवसायमा अनुभवको फाइदा लिन सकिएला ।

– ज्याे. पं. धर्मेन्द्र कृष्ण पौडेल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.