Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, ६
सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार जुन मुल्य कायम भएको थियो, आज पनि सोही मुल्य कायमै रहेको छ ।

आज पनि सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाँदीको मूल्य भने आज घटेको छ । जसअनुसार आज चाँदी तोलाका २०३० रुपैयाँमा कारोबार हुनेछ ।

Top Changing Nepal

युट्युब सट्स