Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, १०
प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

काडमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ४.२३ अंकले घटेको छ । यससँगै सूचक २६१०.४५ विन्दुमा आएको छ । ६ लाख   रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३३ कम्पनीको ११ सय सय ६३ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३९ वटा कारोबार भएको हो । १० कम्पनीको मूल्य बढ्दा २३ वटा भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

Top Changing Nepal

युट्युब सट्स