Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

कति छ आज सुनचाँदीको मुल्य ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, ११
कति छ आज सुनचाँदीको मुल्य ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार पनि चाँदीको भाउ स्थिर रहेको छ । मंगलबार चाँदी तोलामा १९ सय ८० रुपैयाँमा कायम भएको छ। सोमबार पनि चाँदीको भाउ तोलामा १९सय ८० रुपैयाँमा कारोबार भएको थियो।

Top Changing Nepal

युट्युब सट्स