Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

नेपाली बजारमा सुनको मुल्यले बनायो फेरि नयाँ रेकर्ड,कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, १७
नेपाली बजारमा सुनको मुल्यले बनायो फेरि नयाँ रेकर्ड,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले बनायो फेरि नयाँ रेकर्ड कायम  गरेको छ। आज सुनको भाउ प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज ११ सय रुपैयाँ बढेको छ । आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सयमा सुनको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य १० बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३५ रुपैयाँ कायम भएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स