• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        शनिबार, माघ १८, २०८२
शनिबार, माघ १८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

काठमाडौंमा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु

यामाहाको “मायासँग मायाको यात्रा” ले ल्यायो विवाहको सिजनमा साथ र भरोसाको सगुन

विशेष अफर सहित नयाँ लेभ्निङ इलेक्ट्रिक स्कुटर सार्वजनिक

२०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एसएमएल इसुजुको निःशुल्क सर्भिस क्याम्प धादिङवेशीमा सम्पन्न, १७५ भन्दा बढी सवारीसाधन सहभागी

पोल्याण्डद्वारा लोकमान्य गोल्छालाई ‘अर्डर अफ मेरिट’ को अफिसर क्रस प्रदान

रेडम्याजिक ११ एयर चीनमा सार्वजनिक, यस्ता छन् फिचर

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल माघ १३ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा १७ औँ वर्षमा प्रवेश : थपिए यस्ता सुबिधा

  • ४. ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ५. अभिनेता, निर्देशक तथा लेखक अर्पण थापाले रोजे ‘एक्स्ट्राअर्डिनेरी’ आयन भी

  • ६. २०८२ साल माघ १५ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. सुनको मुल्यमा नयाँ कीर्तिमान : तोलाकै ३ लाख ९ हजार

  • ८. माघ २२ गतेदेखि भृकुटीमण्डपमा ११ औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

  • ९. २०८२ साल माघ १४ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. रेडम्याजिक ११ एयर चीनमा सार्वजनिक, यस्ता छन् फिचर

वैज्ञानिकले पहिलो पटक पत्ता लगाए ब्ल्याक होलको अतीत

काठमाडौं । वैज्ञानिकहरूले अब ब्रह्माण्डको सबैभन्दा रहस्यमय वस्तुहरू मध्ये एक ब्ल्याक होलको जन्मको रहस्य पत्ता लगाएका छन्। नयाँ अध्ययनमा वैज्ञानिकहरूले ग्रोज १६५५–४० भनिने बाइनरी प्रणाली (ब्ल्याक होल र एक तारा मिलेर बनेको) परीक्षण गरेर ब्ल्याक होल कसरी बन्छन् भनेर अनुसन्धान गरेका थिए ।

एडभान्स्ड स्पेस अब्जर्भेटरीबाट डाटा प्रयोग गरेर उनीहरूले ब्ल्याक होलको पूर्वज ताराहरूलाई के भएको थियो भनेर पनि पत्ता लगाएका हुन । चन्द्र एक्स–रे वेधशालाबाट प्राप्त स्पेक्ट्रल डेटाले अनुसन्धानकर्ताहरूलाई प्रणालीमा उपस्थित १८ रासायनिक तत्वहरू पहिचान गर्न मद्दत गरेको थियो। जसबाट उनीहरूले ब्ल्याक होलको पूर्वज ताराको बारेमा नयाँ जानकारी प्राप्त गरे।

ग्रोज  १६५५–४० यो एक बाइनरी प्रणाली हो, जसमा ७ सूर्य बराबरको पिण्ड भएको ब्ल्याक होल र ३ सूर्य बराबरको पिण्ड भएको साथी तारा रहेको हुन्छ। यो प्रणाली कुनै समय दुई तारा मिलेर बनेको थियो तर ठूला ताराले सुपरनोभा विस्फोट भएर ब्ल्याक होलको रुप लिएको वैज्ञानिकहरुको विश्वास छ । अहिले ब्ल्याक होलमा यसको साथी तारा र विस्फोटका अवशेषहरू अझै पनि यहाँ रहेका छन्।

चन्द्र एक्स रे वेधशालाबाट २००५ वटा डाटा प्रयोग गरेर शोधकर्ताहरूले यस प्रणालीमा उपस्थित १८ तत्वहरू (फलाम, सिलिकन, सल्फर, आदि)को पहिचान गरेका थिए । यी तत्वहरूको अनुपातबाट वैज्ञानिकहरूले ब्ल्याक होलको पूर्वज ताराको बारेमा जानकारी सङ्कलन गरेका हुन्।

यो पत्ता लागेको थियो कि यो तारा सूर्य भन्दा २५ गुणा ठूलो थियो र यसले सुपरनोभा विस्फोट र तारकीय हावाहरू मार्फत आफ्नो अधिकांश द्रव्यमान अन्तरिक्षमा फ्याँकेको थियो ।

यसले ब्ल्याक होलको निर्माण प्रक्रिया बुझ्न मद्दत गर्नेछ। मृत ताराहरू (सुपरनोभा, न्यूट्रोन तारा, ब्ल्याक होल) को विकास प्रकट गरिने छ। एकै समयमा, यसले ब्रह्माण्डमा तत्वहरू कसरी वितरण गरिन्छ भनेर बुझ्न मद्दत गर्ने नासाका बैज्ञानिकहरूले जनाएका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौंमा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु
    रेडम्याजिक ११ एयर चीनमा सार्वजनिक, यस्ता छन् फिचर
    ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल माघ १३ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा १७ औँ वर्षमा प्रवेश : थपिए यस्ता सुबिधा

    ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

    अभिनेता, निर्देशक तथा लेखक अर्पण थापाले रोजे ‘एक्स्ट्राअर्डिनेरी’ आयन भी

    ताजा

    २०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

    काठमाडौंमा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु

    यामाहाको “मायासँग मायाको यात्रा” ले ल्यायो विवाहको सिजनमा साथ र भरोसाको सगुन

    विशेष अफर सहित नयाँ लेभ्निङ इलेक्ट्रिक स्कुटर सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    Follow Us

    Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

    Recent Posts

    • २०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
    • काठमाडौंमा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु
    • यामाहाको “मायासँग मायाको यात्रा” ले ल्यायो विवाहको सिजनमा साथ र भरोसाको सगुन
    • विशेष अफर सहित नयाँ लेभ्निङ इलेक्ट्रिक स्कुटर सार्वजनिक
    • २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.