• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • ६ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • ७ घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • ९ घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • १० घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • १० घण्टा 

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • ११ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ११ घण्टा 

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

  • २. २०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय

  • ४. ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा

  • ५. डिजेल र पेट्रोल गाडीलाई विद्युतिय बनाउने सरकारको तयारी

  • ६. नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

  • ७. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

  • ८. सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस

  • ९. सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुला , सर्वसाधारणका लागि कति ?

  • १०. सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक

‘आइरन म्यान २’का कलाकार मिक्की भए कंगाल

जानकारी केन्द्र २०८१, चैत्र, २८

लस एन्जलस । हलिउड अभिनेता मिकी राउर्के सन् २०१० मा रिलिज भएको मार्वल युनिभर्स फिल्म ‘आइरन म्यान २’ बाट पनि चर्चित बनेका थिए।

उनले यस फिल्ममा नकारात्मक भूमिका खेलेका थिए। यो फिल्म सार्वजनिक भएको १५ वर्ष भइसक्यो । अहिले मिकी राउर्केको अवस्था यस्तो भएको छ कि उनीसँग काम पनि छैन र पैसा पनि छैन् ।

मिकी आफैले आफ्नो करियरको बारेमा कुरा गरेका छन्। हाल उनी लोकप्रिय अमेरिकी टिभी रियालिटी शो  ‘बिग ब्रदर’को हिस्सा बन्न पुगेका थिए । सोही कार्यक्रममा आफ्ना सह प्रतियोगीसँग कुरा गर्दा मिकीले आफूलाई कुनै राम्रो भूमिकाको प्रस्ताव नआएको खुलासा गरेका हुन्। उनको आर्थिक अवस्था पनि राम्रो छैन । उनी माथी करोडौं ऋण छ, जो तिर्न मुश्किल भइरहेको छ ।

उनले कोरोना महामारी र कलाकारहरुको सात महिना लामो हडताल पछि आफ्नो आवश्यक बिल तिर्न पनि पैसा नभएको बताए । त्यसपछि उनले बैंकबाट ५ लाख डलर ऋण लिनुपरेको थियो ।

यो संकटको बीचमा आफूलाई नराम्रो स्वतन्त्र फिल्मको अफर आएको उनले बताए । उनको लागि अर्को विकल्प थियो,  ‘बिग ब्रदर’ नामक टिभी रियालिटी शोमा प्रवेश गर्ने। मिकीले आफ्नो करियर ध्वस्त भएको र अब ए लिस्ट फिल्ममा काम नपाएको खुलासा मात्रै गरेनन, धेरै ब्यक्तिगत कुरा पनि गरेका छन ।उनको कुरा सुन्दा लाग्छ, उनी साँच्चै अप्ठयारोमा बाँचिरहेका छन् ।

मिकीले आफ्नो करियरलाई बर्बाद गर्नको लागि आफूलाई जिम्मेवार ठान्छन्। द सनसँग कुरा गर्दै उनले भने, ‘मैले धेरै गल्ती गरेको छु। जसका कारण मेरो करियर डुब्यो। यसको लागि म आफैंलाई दोष दिन्छु।’

मिकी राउर्केलाई  ‘बिग ब्रदर’बाट हटाउन पनि माग गरिएको छ । उनी शोका होस्ट एजे ओडुडुसँग दुर्व्यवहार गरेको कारण विवादमा फसेका थिए र उनलाई शोबाट बाहिर निकाल्ने मागहरू भएको पनि । तर पनि मिकी विगत चार दशकदेखि फिल्म उद्योगको हिस्सा हुन ।

सन् १९८१ मा रिलिज भएको फिल्म ‘बॉडी हीट’ बाट आफ्नो करियर सुरु गरेका उनले अहिलेसम्मको करियरमा मुख्य भूमिकाका साथसाथै सहायक भूमिका पनि निर्वाह गरेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ ‘सगरमाथा म्युजिक अवार्ड उत्कृष्ट ५ को मनोनयन’ (सूचीसहित)
मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक

ताजा

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.