• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • शिक्षा
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० फागुन २०८२, बुधबार
२० फागुन २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • शिक्षा
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सर्लाहीमा ड्युटिमा रहेका मतदान अधिकृतको निधन

सुनको मूल्यमा वृद्धि,चाँदीमा भने गिरावट : कतिमा हुँदैछ कारोबार ?

मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

  • ४. २०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. मतदानका दिन कस्ता सवारीचालकले मात्रै पाउँछन सवारी पास ?

  • ८. भारतकै टप ब्राण्ड मध्येको एक एम्पीयर नेपालमा सार्वजनिक

  • ९. इरानी हवाई आक्रमण : यूएईमा एक नेपाली सहित तीन जनाको मृत्यु

  • १०. मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

ऋणबाट छुट्कारा चाहनुहुन्छ ? शुक्रबारका दिन यी अचूक उपायहरू अपनाउनुहोस्

एजेन्सी । शुक्रबारको दिन लक्ष्मी मातालाई प्रसन्न पार्नको लागि अत्यन्तै पवित्र र शुभ मानिन्छ । यो दिन लक्ष्मी पूजन, व्रत तथा वैभव लक्ष्मी व्रत गर्ने चलन प्राचीनकालदेखि चल्दै आएको छ ।

जनविश्वास अनुसार, शुक्रबारका दिन विधिपूर्वक लक्ष्मीको पूजा गर्दा घरमा धन सम्बन्धी सबै समस्याहरू टाढा हुन्छन् र देवी लक्ष्मीको निरन्तर कृपा प्राप्त हुन्छ । यदि तपाईं ऋणमा डुब्नुभएको छ वा पैसाको स्थायित्व छैन भने शुक्रबारका केही सरल तर अचूक उपायहरू अपनाएर आर्थिक समृद्धि ल्याउन सकिन्छ ।

लक्ष्मी पूजन
शुक्रबारको दिन लक्ष्मी माताको विधिपूर्वक पूजा गर्नु अत्यन्तै फलदायी मानिन्छ । पूजा गर्दा सधैं सेतो वा गुलाबी रंगको बस्त्र लगाउनु लाभदायी हुन्छ । लक्ष्मीलाई प्रसन्न पार्न श्रीसूक्त पाठ गर्नुहोस् र ११ वटा दीपक जलाएर देवीको पूजा गर्नुहोस् । यसरी पूजा गर्दा लक्ष्मी माता शीघ्रै प्रसन्न हुन्छिन् ।

कन्या पूजन
साना बालिकाहरूलाई लक्ष्मीको जीवित स्वरूप मानिन्छ । त्यसैले शुक्रबारको दिन कन्या पूजन गर्नु अत्यन्तै पुण्यदायी मानिन्छ । साना बालिकाहरूलाई मीठो भोजन गराउनुहोस्, पूजा गर्नुहोस् र दक्षिणा दिई सेतो वा गुलाबी बस्त्र प्रदान गर्नुहोस् । साथमा जय लक्ष्मी माता भन्दै उच्चारण गर्नुहोस् । यसले लक्ष्मीको विशेष कृपा मिल्ने विश्वास गरिन्छ ।

धन वृद्धिको लागि श्री यन्त्रसहितको उपाय
यदि तपाईं पैसाको कमी, अत्यधिक खर्च वा धन बचत नहुनुजस्ता समस्याबाट पीडित हुनुहुन्छ भने यो उपाय अपनाउनुहोस् । एक चाँदीको सिक्का लिनुहोस्, जसमा श्री यन्त्र वा लक्ष्मी माता अंकित भएको होस् । त्यसलाई सेतो वा रातो कपडामा बेरेर आफ्नो धन राख्ने स्थानमा राख्नुहोस् । यस उपायले धनको बचत र आकर्षण दुवै बढाउँछ ।

धन प्राप्तिको लागि परिश्रम महत्त्वपूर्ण अवश्य हो, तर आध्यात्मिक उपायले मानसिक शान्ति र सकारात्मक ऊर्जा पनि दिन्छ । शुक्रबारका यी उपायहरू श्रद्धापूर्वक गर्ने हो भने देवी लक्ष्मीको आशीर्वाद प्राप्त भई आर्थिक संकट टाढा जान सक्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

२०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
  • २०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
  • ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.