Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

उच्च मुल्यबाट तोलामा सात हजार पाँच सयले घट्यो सुनको मुल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, बैशाख, १०
उच्च मुल्यबाट तोलामा सात हजार पाँच सयले घट्यो सुनको मुल्य

काठमाडौं । सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ । जसअनुसार नेपाली बजारमा सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।

Top Changing Nepal

युट्युब सट्स