• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • ७ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • ८ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • ८ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ९ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ९ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १ दिन 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १ दिन 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ३. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

  • ५. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

  • ६. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

  • ७. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

  • ८. आज र भोलि देशैभरी भारी बर्षाको सम्भावना

  • ९. फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

  • १०. कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

एयरएटिक्सले नेपालमा सुरु गर्यो स्मार्ट स्टोरेज मार्केटप्लेस

जानकारी केन्द्र २०८२, बैशाख, १७

काठमाडौं । भारतको अग्रणी स्मार्ट स्टोरेज मार्केटप्लेस एयरएटिक्सले नेपालमा आफ्नो सेवा औपचारिक रुपमा सुरु गरेको छ। होटल एम्बेसडर, लाजिम्पाटमा आयोजना गरिएको एक भव्य कार्यक्रममा कम्पनीले आधिकारिक रुपमा आफ्नो सेवा नेपालमा सुरु गरिएको घोषणा गरेको हो।

अब नेपाल प्रयोगकर्ता हरुले अस्थायी भण्डारण, पनु:स्थानान्तरण, डेलिभरी तथा अन्य लजिस्स्टिक सेवाहरु घरै बसीबसी डिजिटल प्लेटफर्म मार्फत प्राप्त गर्न सक्नेछन्।

विशषे रुपमा व्यवसाय तथा यात्रुका डिजाइन गरिएको एयरएटिक्सले नेपालमा बढ्दो स्टोरेज अर्थात भण्डारणको आवश्यकतालाई समाधान गर्ने उद्देश्य राखेको छ।

एयरएटिक्सले सामान भण्डारण, लगेज स्टोरेज, अर्डर फुलफिल्मेन्ट, पुन:स्थातरण जस्ता सेवाहरु अब सर्वसुलभ, सहज, तथा प्रयोगकर्तामैत्री रुपमा नेपालमा सुचारु गर्ने एयरएटिक्सका संस्थापक श्री आदित्य कालेले जानकारी दिएका छन्।

पेशाले समुद्री इन्जिनियरसमेत रहेका श्री कालेले १२ वर्षभन्दा बढी लजिस्टिक्स तथा आपूर्ति सेवामा अनुभव बटुलेका छन्।

भारतमा व्यवसाय देखि व्यवसाय अर्थात (बिटुबि) सेवामा व्यापक सफलता प्राप्त गरेपछि उनले एयरएटिक्सलाई व्यवसाय देखि ग्राहक अर्थात (बिट्सी) मार्केटप्लेसको रूपमा स्थापित गरेका हुन्। कार्यक्रममा बोल्दै श्री कालेले नेपालका सहरी क्षेत्रहरूमा एयरएटिक्सले ल्याउने सम्भावित परिवर्तनको बारेमा आफ्नो दृष्टिकोण व्यक्त गरे ।

उनले भने, “भारतीय उपमहाद्वीपमा स्टोरेज अर्थात भण्डारण एक प्रमुख समस्या हो, यही समस्याहरुलाई मध्य नजरगर्दै हामीले एयरएटिक्स सुरु गरेका हौं । आजबाट हामीले आधिकारीक रुपमा सुरुगरेका छौं। अहिले हाम्रो सेवा काठमाडौँमा मात्र सीमित भए पनि भविष्यमा चाँडै पोखरा र बीरगञ्जजस्ता मूख्य सहरहरूमा यो सेवा विस्तार गर्ने योजना छ। भारत लगायत अन्य राष्ट्रमा जस्तै नेपालीहरुले पनि भण्डारणका उस्तै समस्याहरु भोगिरहेका छन्, र हामी यहाँ उपस्थित हुन पाउँदा निकै उत्साहित छौं।”

उनले प्रविधिको प्रयोगद्वारा स्टोरेज खोज्ने र दिने पक्षहरुलाई जोड्ने माध्यम बन्ने एयरएटिक्सको प्रतिबद्धता दोहोर्याए – जसले घरधनीहरूका लागि आर्थिक अवसर र उपभोक्ताहरूका लागि उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य राख्दछ ।

कार्यक्रममा नेपाली व्यवसायिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

‘फ्रम आईडिया टु एग्जीक्यूसन वाट मेक्स अ स्टार्टअप स्ट्याण्ड आउट?’ शीर्षकमा आयोजित प्यानल छलफल कार्यक्रमको मुख्य आकर्षण रहेको थियो जहाँ नेपालका लजिस्टिक्स तथा स्टार्टअप क्षेत्रका प्रसिद्द व्यक्तिहरुले एउटै मञ्चमा बसेर छलफल गरेका थिए। छलफलको संयोजन ८८ कलेक्टिभ प्रा. लि. का संस्थापक प्रतिक अर्यालले गरेका थिए।

कार्यक्रममा उपाय सिटी कार्गोका संस्थापक तथा प्रबन्ध निर्देशक सुमन रायमाझी, दराज नेपालका प्रमुख लजिस्टिक्स अफिसर सन्तोष बिष्ट, मेरो स्टोरेजका संस्थापक समय गिरी र एयरएटिक्सका संस्थापक तथा सीईओ  आदित्य कालेको उपस्थिति रहेको थियो।

छलफलका क्रममा उपायको विकास र प्रारम्भमा भोगिएका चुनौतीबारे सोधिएको प्रश्नमा सुमन रायमाझीले भने, “हामीले सुरुवात गर्दा मानिसहरु लजिस्टिक्स सेवाको बारेमा यति सचेत थिएनन्। समयसँगै ट्रक कार्गो, मालसामानको अतिरिक्त सुरक्षा जस्ता विविध मागहरु आउन थाले। अहिले सम्मको यात्रामा हामीले अहिले परिस्थिति परिवर्तन भएको पाएका छौं मानिसहरु वेयरहाउस र लजिस्टिक्सको महत्व बुझ्न थालेका छन्।”

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

ताजा

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.