• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, पुष १५, २०८२
मङ्गलबार, पुष १५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी, टम क्रुज भन्दा थोरै कम

काठमाडौं । बलिउडका बादशाह शाहरुख खानले हलिउडका दिग्गजलाई पछाडी विश्वका धनी अभिनेताको शीर्ष १० मा सामेल हुने कुरा के तपाईंले कहिल्यै सोच्नुभएको थियो ?

भर्खरै ‘ एस्क्वायर’ ले एउटा सूची सार्वजनिक गरेको छ, जसमा विश्वका सबैभन्दा धेरै कमाउने कलाकारको नाम सार्वजनिक गरिएको छ र चौथो नम्बरमा भारतको नाम चम्केको छ, उनी हुन्- शाहरुख खान।

कुनै पासिंग क्रेज होइन। ब्राड पिट, टम ह्यान्क्स, ज्याकी च्यानजस्ता विश्वव्यापी स्टारहरूलाई पछाडि छोडेर शाहरुख खानले प्रमाणित गरे कि उनको स्टारडम सीमाहरू पार रहेकाे छ ।

आजका कलाकारहरूले फिल्मबाट मात्र नभई ब्रान्ड, प्रोडक्सन हाउस, टेक स्टार्टअप, रियल स्टेट र अन्य व्यवसायबाट पनि अर्बौं कमाइ गरिरहेका छन्। यही कारणले गर्दा पनि यो सूचीमा धेरै नामले तपाईलाई छक्क पार्न सक्छ।

शाहरुखको कमाई फिल्मबाट मात्रै होइन । उनको प्रोडक्सन हाउस, ब्रान्ड डील, क्रिकेट टिम, घर जग्गा लगानी र विश्वव्यापी फ्यानबेस सबै मिलेर उनलाई यो स्थितिमा ल्याएको हो। उनको २०२३ ब्लकबस्टर फिल्म ‘पठान’ र ‘जवान’ ले बक्स अफिसमा २००० करोड भन्दा बढी कमाएकाे थियाे ।

शाहरुखको अन्तर्राष्ट्रिय अपील बढ्दै गएको र नयाँ परियोजनाहरू लाइनमा रहेकाले यो हेर्न रोचक हुनेछ कि उनले आगामी वर्षहरूमा शीर्ष ३ मा आफ्नो स्थान बनाउन सक्षम हुनेछन् ? याे सम्भव देखिएकाे छ ।

१ं. अर्नोल्ड श्वार्जनेगरः १.४९बिलियन
२. ड्वेन द रक जोन्सनः १.१९ बिलियन
३. टम क्रूजः ८९१ मिलियन
४. शाहरुख खानः ८७६.५मिलियन
५. जर्ज क्लुनीः ७४२.८ मिलियन
६. रोबर्ट डी निरोः ७३५.३५ मिलियन
७. ब्राड पिटः ५९४.२३ मिलियन
८. ज्याक निकोल्सनः  ५९०मिलियन
९. टम ह्यान्क्सः ५७१.९४ मिलियन
१०. ज्याकी च्यानः५५७.०९  मिलियन

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    ‘तरङ्ग’ मार्फत ठूलो पर्दामा डेब्यू गर्दै बरुण अधिकारी
    ‘अभिमन्यु’ आजबाट हलमा, दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.