• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        शुक्रबार, माघ १०, २०८२
शुक्रबार, माघ १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ साल माघ १० गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

अमेरिका डब्ल्यूएचओबाट किन पूर्ण रूपमा बाहिरियो ?

४०० युनिट सहित युरोपमा फोटोन टुनल्यान्ड जी७ को ऐतिहासिक माइलस्टोन

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान : सुनको भाउ प्रतितोला ३ लाख नाघ्यो

विद्यादेवी सरस्वतीको पूजा गरी आज श्रीपञ्चमी पर्व मनाइँदै

सरस्वती माताको पुजा कसरी गर्ने ? जान्नुहोस्

२०८२ माघ ०९ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

निर्वाचन आचारसंहिताले के लोकसेवा आयोगको परीक्षा प्रभावित हुन्छ ?

लोकप्रिय समाचार

  • १. ३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

  • २. २०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. २०८२ साल माघ ०४ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल माघ ०७ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. काठमाडौं महानगरको मेयरबाट बालेनले दिए राजीनामा

  • ७. राजर्षिजनक विश्वविद्यालयमा रोजगारीको अवसर, विभिन्न पदका लागि दरखास्त आह्वान

  • ८. मेयर पदबाट बालेन शाहले राजीनामा दिँदै

  • ९. शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

  • १०. टिकटक बन्यो फिफाको प्रथम रुचाइएकोको प्लेटफर्म: फ्यानहरूको अझै नजिक बन्नेछ फिफा विश्वकप २०२६

बैज्ञानिकहरूले फेला पारे डाइनोसर युगको ११३ मिलियन बर्ष पुरानो कमिला

काठमाडौं । ११३ मिलियन वर्ष पुरानो कमिला फेला परेको छ, जुन डायनासोरसँगै पृथ्वीमा हिँड्ने गर्दथ्यो ।

ब्राजिलको उत्तरपूर्वी भागमा भेटिएको यो पुरानो कमिलालाई वैज्ञानिकहरूले  ‘हेल एन्ट’ भनेका छन् । यो ‘हेल एन्ट’ अहिलेसम्म भेटिएको कमिलामध्ये सबैभन्दा पुरानो हो।

यसको आयु लगभग ११३ मिलियन वर्ष अनुमान गरिएको छ। यसको खोजको पूर्ण विवरण  ‘करेन्ट बायोलजी’ जर्नलमा प्रकाशित भएको छ । विशेष कुरा के हो भने यो कमिला चुनढुङ्गामा संरक्षित अवस्थामा भेटिएको छ भने यसअघि पाइने सबैभन्दा पुरानो कमिलाको नमूना एम्बरमा थियो । यी एम्बर नमूनाहरू फ्रान्स र म्यानमार (बर्मा) बाट फेला परेका थिए।

यो कमिलाले वैज्ञानिकहरुलाई छक्क पारेको छ । यस खोजले पृथ्वीमा जीवनको विकासको सन्दर्भमा धेरै नयाँ प्रश्नहरू खडा गरेको छ। एन्डरसन लेप्को र उनको टोली, जो साओ पाउलो विश्वविद्यालयको प्राणीशास्त्र संग्रहालयसँग सम्बन्धित छन्, यो आश्चर्यजनक खोजको पछाडी सदैव दौडिरहेका हुन्छन्।

टोलीले ब्राजिलको  ‘क्रेटो फर्मेसन’ नामक ठाउँबाट यो कमिला पत्ता लगाएको हो । यो क्षेत्र उत्कृष्ट जीवाश्म संरक्षणको लागि विश्वभर प्रसिद्ध छ। चट्टानमा यति पुरानो ‘हेल कमिला’ देखेको यो पहिलो पटक भएको लेप्को बताउँछन् ।

यो सामान्य कमिला थिएन। यसको बङ्गारा अनौठो तरिकाले बनेको  थियो, जसले यसलाई शिकारका लागि विशेष बनाएको थियो। टोलीले माइक्रो–सीटी स्क्यानिङ प्रविधि प्रयोग गरी शरीरको भित्री भागको थ्रीडी इमेजिङ गरेको थियो। जसको परिणामहरूवाट बैज्ञानिकरू निकै नै स्तब्ध भएका थिए। यस्तो जटिल संरचना यस कमिलाको खुवाउने उपकरणमा भेटिएको थियो, जसले त्यो समयका कमिलाहरूले पनि विशेष तरिकाले शिकार गर्न सिकेको देखिएको छ।

अर्को विशेष कुरा के हो भने यो कमिला म्यानमारको एम्बरमा पाइने ‘नरक कमिला’ सँग मिल्दोजुल्दो छ । अर्थात् ११३ मिलियन वर्षअघि नै कमिलाहरू विश्वभर फैलि सकेका थिए र उनीहरूले शिकार गर्ने तरिकामा विशेष प्रकारको विविधता विकास गरिसकेका थिए। यस खोजले हामीलाई कमिलाको विकासलाई नयाँ दृष्टिकोणबाट हेर्ने अवसर मात्र प्रदान गर्दैन, डायनासोरसँगै पृथ्वीमा कति रोचक र जटिल जीवन प्रणालीहरू विकास भएको थियो भन्ने कुरा पनि पुष्टि गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ४०० युनिट सहित युरोपमा फोटोन टुनल्यान्ड जी७ को ऐतिहासिक माइलस्टोन
    सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान : सुनको भाउ प्रतितोला ३ लाख नाघ्यो
    विद्यादेवी सरस्वतीको पूजा गरी आज श्रीपञ्चमी पर्व मनाइँदै

    लोकप्रिय

    ३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

    २०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल माघ ०४ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल माघ ०७ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    २०८२ साल माघ १० गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

    महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

    अमेरिका डब्ल्यूएचओबाट किन पूर्ण रूपमा बाहिरियो ?

    ४०० युनिट सहित युरोपमा फोटोन टुनल्यान्ड जी७ को ऐतिहासिक माइलस्टोन

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    Follow Us

    Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

    हालैका पोस्टहरू

    • २०८२ साल माघ १० गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल
    • महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न
    • अमेरिका डब्ल्यूएचओबाट किन पूर्ण रूपमा बाहिरियो ?
    • ४०० युनिट सहित युरोपमा फोटोन टुनल्यान्ड जी७ को ऐतिहासिक माइलस्टोन
    • सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान : सुनको भाउ प्रतितोला ३ लाख नाघ्यो

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.