• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • १८ घण्टा 

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
  • १९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २० घण्टा 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • २१ घण्टा 

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
  • २२ घण्टा 

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features
  • २२ घण्टा 

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
  • २ दिन 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी वायु, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : कहाँ–कहाँ आज छ वर्षाको सम्भावना ?

  • २. ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

  • ३. भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै : एक हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • ६. सिजी मेरिडिया एआइ स्मार्ट एयर फ्रायर ६ महिनामै नेपाली भान्सामा लोकप्रिय

  • ७. आज तेस्रो प्रदेश भाषा दिवस, प्रदेशभर सार्वजनिक बिदा

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. सर्वोच्चको फैसला : पुनर्विवाह गर्ने महिलाले अंश फिर्ता गर्न नपर्ने

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ वैशाख २० गतेदेखि २६ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, बैशाख, २१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा मनमा उत्साहको कमी रहनेछ । व्यापार व्यवसायतर्फ नयाँ कार्य हात लाग्नेछ । स्वास्थ्यमा ध्यान दिनुहोस् । साताको मध्यमा अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । साताको अन्तिममा समय अवस्था विचार गरेर निर्णय लिनुहोला । राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा नयाँ कार्य प्रति चासो र उत्साह बढ्नेछ । इच्छा शक्तिले लक्ष्यमा पुर्‍याउन सक्नेछ । साताको मध्यमा कार्यक्षेत्रमा दोहोराएर कार्य गर्नुपर्ला । पारिवारिक सम्बन्धमा विवादको स्थिति उत्पन्न होला । साताको अन्तिममा साहित्य वा लेखन कलामा सफलता मिल्नेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा कार्य क्षेत्रमा बोलिको माध्यमले कार्य सिद्ध हुनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । साताको मध्यमा कार्यक्षेत्रमा लगनशीलताले अप्ठ्यारो कार्य पनि सजिलै सम्पादन हुनेछ । साताको अन्तिममा व्यापार व्यवसायमा राम्रो फड्को मार्न सकिनेछ । आय आर्जन सामान्य रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा मान सम्मानमा वृद्धि हुनेछ । आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ । साताको मध्यमा युवा वर्गहरुलाई कँरियरमा लिएर नयाँ अवसरहरु मिल्नेछ । गृहणीरूको गृहकार्यमा समय व्यतीत हुनेछ । साताको अन्तिममा धार्मिक वा सांस्कृतिक यात्रामा सफलता पाइनेछ । पुरानो समयदेखि रोकिएको कार्य प्रारम्भ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा वैदेशिक रोजगारबाट लाभ मिल्नेछ । स्वास्थ्यलाई लिएर सजगता अपनाउनुहोस् । साताको मध्यमा कार्य क्षेत्रमा योग्यताको मूल्यांकन हुनेछ । दिगो कार्यको जग बसाउने अवसर मिल्नेछ । साताको अन्तिममा कार्यक्षेत्रमा प्रतिष्ठित व्यक्तिहरूको साथ मिल्नेछ । पारिवारिक जमघटमा स्वादिष्ट भोजनको आनन्द मिल्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा विद्यार्थी वर्गहरूलाई शिक्षाको क्षेत्रमा श्रम को उचित परिणाम नमिल्नाले मन निराश रहनेछ । साताको मध्यमा आर्थिक दृष्टिले समय अनुकूल रहनेछ । नयाँ लगानीको लागि उपयुक्त समय रहेको छ । संगीत कलाको क्षेत्रमा नयाँ भूमिका निर्वाह गर्नुपर्ला । साताको अन्तिममा कार्य क्षेत्रमा नयाँ कार्य हात लाग्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा कार्य क्षेत्रमा सोचेका काम समयभन्दा अगाडि पूरा हुनेछन् । कानुनी मामलामा विजय पाइनेछ । साताको मध्यमा व्यापार व्यवसायमा लाभ हुनेछ । कार्य क्षेत्रमा नयाँ उपलब्धिले थप उत्साह जगाउनेछ । साताको अन्तिममा विद्यार्थीहरूको तार्किक क्षमतामा वृद्धि हुनेछ । गृहणीहरूको गृह कार्यको साथै सामाजिक परिवेशमा कद बढ्नेछ् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आफन्तसँग टाढा हुने सम्भावना छ । साताको मध्यमा यात्राको सम्भावना छ । कार्य क्षेत्रमा पदोन्नतिका योग छन् । नयाँ वाहन किन्ने सम्भावना छ । रोकिएका कार्यहरू प्रारम्भ हुनेछन् । कार्य क्षेत्रमा समय भन्दा अगाडि काम सम्पादन हुनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा कार्य क्षेत्रमा आत्मविश्वास बढ्नेछ । गरिएको कार्यको उचित मूल्यांकन पाइनेछ । साताको मध्यमा जग्गा जमिन सम्बन्धी खोज पुरा हुनेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्तिममा व्यापारीवर्गलाई व्यापारमा मनग्य लाभ मिल्नेछ । घर परिवारमा आफन्तहरुको सहयोग मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको आरम्भमा हजुरलाई स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । परिवारसंग मनमुटाव रहनेछ । वैदेशिक काममा समय अनुकूल नहोला । साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ । धार्मिक यात्रा गर्नुपर्ला । साताको अन्तिममा पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । नोकरी वा पेशामा अधिकारीहरूबाट सम्मान पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा सकारात्मक विचारले मन प्रसन्न रहनेछ । धर्म कर्ममा मन लाग्नेछ । निभाउन नसक्ने वाचा नगरौँ । साताको मध्यमा सवारी साधनमा धन खर्च हुनेछ । विद्यार्थीलाई पठन पाठनमा सफलता मिल्नेछ । साताको अन्तिममा नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ । मीडिया र चलचित्रको क्षेत्रबाट लाभ पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा संचित धनमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा नयाँ अवसरहरू हात लागि पर्नेछन् । विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ । साताको मध्यमा कार्य क्षेत्रमा श्रमको अनुरूप सफलता मिल्नेछ । नोकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ । मन ऊर्जावान रहनेछ । साताको अन्तिममा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ ।

– ज्यो. प.धर्मेन्द्र कृष्ण पौडेल

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.