• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१३ जेठ २०८३, बुधबार
१३ जेठ २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गण्डकी प्रदेशमा उपस्थिति विस्तार गर्दै कजारिया रमेश टायल्स : दलदलेमा नयाँ शोरुम सञ्चालनमा
  • १४ घण्टा 

अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान
  • १५ घण्टा 

आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’
  • १७ घण्टा 

राष्ट्र बैंकद्वारा स्थायी निक्षेप सुविधा दैनिक, अब बैंकहरूले हरेक दिन पैसा राख्न पाउने
  • १८ घण्टा 

सुनको मूल्य सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
  • १९ घण्टा 

सर्पदंशबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह, राति हिँड्दा टर्च प्रयोग गर्न सुझाव
  • २१ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव : यी प्रदेशमा हावाहुरी चल्न सक्ने, सतर्कता अपनाउन आग्रह
  • २२ घण्टा 

२०८३ जेठ १३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २२ घण्टा 

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • २. सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

  • ३. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ४. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • ५. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ६. किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

  • ७. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ८. २४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन

  • ९. एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’

  • १०. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

नगरवासीलाइ निशुल्क विद्युत, मौलापुरले बुझायाे अढाई करोड

जानकारी केन्द्र २०८२, बैशाख, २३

रौतहट । रौतहट स्थित मौलापुर नगरपालिकाले नगरवासीको विधुत महशुल बापत अढाई करोड भन्दा बढी रुपैयाँ विद्युत प्राधिकरणलाई बुझाउने भएको छ।

अत्यन्तै लोकप्रिय कार्यक्रम …फ्री बिजुली पानीÚ अन्तर्गत जनताको कृषि तथा घरायसी मिटरको सम्पुर्ण विद्युत महसुल बापतको रकम मौलापुर नगरपालिकाकी मेयर रिना साहले विद्युत प्राधिकरण  मौलापुर वितरण केन्द्रलाई निरन्तर बुझाउदै आएकी छिन ।

सोही कार्यक्रम अन्तर्गत मेयर साहले बैशाख महिनाको विद्युत् महशुल बापतको २२ लाख १० हजार बराबरको चेक प्राधिकरणलाई हस्तान्तरण गरेकी हुन्। यस सँगै चालु आर्थिक वर्ष २०८१÷०८२ मा मौलापुर नगरपालिकाले जनताको विद्युत महसुल बापत हालसम्म रु २ करोड ५७ लाख १० हजार रकम विद्युत प्राधिकरणलाई निकासा गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।

मौलापुरमा पहिलो पटक मेयर पदमा निर्वाचित भएपछी रिना कुमारी साहको निर्देशनमा सञ्चालन गरिएको  जनमुखी कार्यक्रम …फ्री बिजुली पानीÚ विगत ८ वर्षदेखि सफल रूपमा निरन्तर चल्दै आएको छ। मेयर साह आमजनता पार्टीका केन्द्रिय अध्यक्ष पूर्व मन्त्री प्रभु साहको श्रीमती हुन्। उनी २०७४ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा माओवादी केन्द्रको टिकटबाट र २०७९ को स्थानिय निकायको निर्वाचनमा नेकपा एमालेको टिकटबाट निर्वाचित भएकी हुन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गण्डकी प्रदेशमा उपस्थिति विस्तार गर्दै कजारिया रमेश टायल्स : दलदलेमा नयाँ शोरुम सञ्चालनमा
अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान
आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’

ताजा

गण्डकी प्रदेशमा उपस्थिति विस्तार गर्दै कजारिया रमेश टायल्स : दलदलेमा नयाँ शोरुम सञ्चालनमा

अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान

आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’

राष्ट्र बैंकद्वारा स्थायी निक्षेप सुविधा दैनिक, अब बैंकहरूले हरेक दिन पैसा राख्न पाउने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.