• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

आजको मौसम : देशभर आंशिक बदली

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

काठमाडौं ।  कैलास मानसरोवर यात्राको सिजन सुरू भएको छ। 

कैलाश–मानसरोवर यात्राको उपयुक्त समय वैशाख मध्यदेखि असोज मध्य सम्म मानिन्छ। यो क्षेत्र तिब्बतमा पर्ने भएकाले यात्राका लागि चीन सरकारको अनुमति (भिसा) लिनुपर्छ। नेपालमा यस्तो अनुमति चिनियाँ दूतावासबाट प्राप्त हुन्छ। सजिलो अनुमति लिने कामका लागि ट्रेकिङ एजेन्सीहरू पनि धेरै फाइदाजनक हुन्छ । चीन प्रवेशको नाकामा भिसा जाँचबुझ हुन्छ। यो यात्रामा जान नेपालवाट ल्हासा, हिल्सा र रसुवागढी गरी तीनवटा नाका बढी प्रयोगमा रहेका छन्। 

यस वर्ष शिवको वासस्थान कैलाशमा भक्तजनको घुइँचो लाग्ने पक्का नै भएको छ । चीनले कोभिड महामारी पछि भारतीय हिन्दु धर्मालम्बीका लागि हवाई र सडक यातायाता यसैपालीवाट खोलेको छ, जसका कारण अरूबेला भन्दा यो बर्ष धेरै भीड हुने देखिएको छ । कैलाश हिन्दू धर्मका मानिसहरूका लागि मात्र पवित्र धार्मिक स्थल होइन, बौद्ध, जैन र सिख धर्मका मानिसहरू पनि यस ठाउँलाई पवित्र मान्छन्।

स्वर्गको द्वार भनिने कैलाश पर्वतमा यस्ता कैयौं रहस्य छन्, जसको पर्दाफास वैज्ञानिकहरुले पनि अझै गर्न सकेका छैनन् । आज हामी तपाईलाई यी रहस्यको बारेमा जानकारी दिनेछौँ ।

आरोही नचढेको पर्वत

कैलाश हिमालको उचाइ सगरमाथाभन्दा कम भए पनि आजसम्म कैलाश हिमाल आरोहण गर्न कसैले सकेको छैन । यो पहाड चढ्न खोज्नेहरु भन्छन् कि पहाडमा थोरै उचाइमा गएर मात्रै शरीरमा धेरै परिवर्तन हुन थाल्छ । विभिन्न देशका सयौं मानिसले कैलाश आरोहणको प्रयास गरेका भए पनि असफल भएका छन् । वैज्ञानिकहरूले यो हिमाल आरोहण गर्न नसक्नुको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन् तर तिनीहरूसँग कुनै ठोस जवाफ दिन सकिरहेका अझै छैनन् ।
साथै, धार्मिक मान्यता अनुसार यो भगवान शिवको स्थान हो, त्यसैले यो अभेद्य पनि छ। हिन्दू धर्मसँगै अन्य धर्मका मानिसहरु पनि आध्यात्मिक उन्नति बिना यो हिमाल आरोहण गर्न नसकिने विश्वास गर्छन् ।

मानसरोवर र राक्षस तालको रहस्य
कैलाशमा मानसरोवर र राक्षस ताल छन्। दुबैको अवस्था समान छ र ठाउँहरू नजिकै छन् तर अझै पनि यी दुइमा धेरै भिन्नताहरू छन्। मानसरोवर तालको पानी मीठो भए पनि राक्षस तालको पानी नुनिलो छ । एउटै ठाउँमा भए पनि यी दुई पोखरीको पानीको गुणस्तर र रंग फरक–फरक रहेको छ । किन यस्तो हुन्छ भन्ने प्रश्नको उत्तर विज्ञानसँग पनि छैन् । 

समयको गति
कैलाश पर्वतमा समयको गतिमा परिवर्तन हुने चर्चा पनि उत्तिकै हुन्छ । कैलाश घुम्न गएका मानिसहरुले यहाँ पुगेपछि समयको गति बढ्दै गएको अनुभव बताउँछन् । यहाँ पुगे पछि घडीहरू पनि छिटो छिटो चल्न थाल्छन्। यहाँ मानिसहरू अन्योलमा पर्छन्। त्यसैले कैलाशलाई ‘टाइम वार्प जोन’ पनि भनिन्छ।

पहाडको आकार
कैलाश पर्वतको आकार पनि अन्य हिमालभन्दा फरक छ। माथिबाट हेर्दा यो स्वस्तिकको आकारमा देखिन्छ । हिन्दू धर्ममा स्वस्तिकलाई शुभ प्रतीक मानिन्छ। यस्तो आकार संसारको अन्य पहाडमा पाइँदैन। यो पनि मानिस र बैज्ञानिकहरुको जिज्ञासाको विषय हो ।

ऐनाजस्ता पर्खाल
कैलाश पर्वतको दक्षिणतिर चिल्लो र सीधा पर्खाल जस्तो संरचना देख्न सकिन्छ। यो ठूलो ऐना जस्तै देखिन्छ। यो संरचना देखेर वैज्ञानिकहरु समेत अचम्ममा परेका छन् । तर, यो संरचना कसरी बन्यो भन्ने जवाफ उनीहरूसँग आजसम्म पनि जवाफ छैन।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
    • महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?
    • आजको मौसम : देशभर आंशिक बदली

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.