• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • १०. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ वैशाख २७ गतेदेखि जेठ ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ । आयआर्जनका स्रोतहरु बढ्नेछन् । साताको मध्यमा समाजका प्रतिष्ठित व्यक्तिको सलाहलाई वेवस्था नगरौं । अरुमाथि आँखा बन्द गरेर विश्वास नगर्नुहोला । साताको अन्तिममा शेयर बजारबाट मनग्य लाभ मिल्ला । दामपत्य जीवन सुमधुर रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा पुरानो कुरालाई लिएर परिवारसँग मनमुटाव रहनेछ । स्वास्थ्यलाई लिएर सचेत रहनुहोस् । चिताएका कार्य सम्पादन हुन गाह्रो हुनेछ । साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ । समस्या दर्शाउँदा सहयोगी जनहरूले साथ दिनेछन् । साताको अन्तिममा श्रम धेरै परेपनि कार्यबाट राम्रो लाभआर्जन गर्न सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा धार्मिक यात्राका योग छन् । अरुलाई सल्लाह दिनदेखि बच्नुहोस् । साताको मध्यमा नोकरी वा पेशामा पदोन्नतिका योग छन् । जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । घरमा बुजुर्गहरूको स्वास्थ्यको ध्यान राख्नुहोला । साताको अन्तिममा लगनशीलताले अप्ठ्यारो काम पनि समयमा सम्पादन गर्न सकिनेछ । शेयर बजारबाट मनग्य लाभ आर्जन गर्न सकिएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा मन आध्यात्मतर्फ लाग्नेछ । आफ्नो बोलीले अरुलाई प्रभावित गर्न सक्नुहुनेछ । साताको मध्यमा मनमा सोचेका कार्य पूरा हुनेछन् । आत्मविश्वासमा वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साताको अन्तिममा धर्म कर्ममा रुचि बढ्नेछ । सोधेभन्दा धेरै सल्लाह नदिनुहोला । विद्यार्थीहरूलाई शिक्षामा शिक्षकहरूको सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भ उत्तम रहनेछ । सञ्चित धनमा वृद्धीको साथै नयाँ कार्य हात लागिपर्ला । कार्य क्षेत्रमा शत्रुहरू परास्त हुनेछन् । साताको मध्यमा व्यापार व्यवसायबाट लाभ रहनेछ । विद्यार्थीहरूलाई अध्ययनमा साथीवर्गको सहयोग प्राप्त हुनेछ । साताको अन्तिमा अनावश्यक धन खर्चका योग बनिरहेक छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । नयाँ नोकरी हात लाग्नेछ । साताको मध्यमा दाम्पत्य जीवनमा जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन् । साताको अन्तिममा सकारात्मक सोचले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । कानुन विपरीत कार्य नगर्नुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा कार्य क्षेत्रमा नयाँ योजनाहरू क्रियान्वित गर्न सक्नुहुनेछ । भाइ बहिनीको सहयोग मिल्नाले पारिवारिक वातावरण सुखमय रहनेछ । श्रमको उचित मूल्यांकन मिल्नेछ । साताको मध्यमा कार्य क्षेत्रमा व्यस्त रहनुपर्ने हुन्छ । मेहनत र लगनशीलताले रोकिएका कार्य सम्पादन हुनेछन् । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा कार्य क्षेत्रमा नयाँ कार्य प्रारम्भ गर्ने समय रहेको छ । अनुकूल कार्य मिल्नाले मन प्रसन्न रहनेछ । साताको मध्यमा कार्य क्षेत्रमा प्रतिष्ठा बचाउनको लागि संघर्ष गर्नुपर्ला । मेहनतले सफलताको सूत्र पाउन सकिनेछ । साताको अन्तिममा कार्य क्षेत्रमा प्रतिष्ठित कार्य गर्ने समय रहेको छ । नोकरी वा पेशामा बाहरी व्यक्तिको प्रभाव पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा आफन्तहरूबाट सोचेजस्तो सहयोग नमिल्ला । व्यापार व्यवसायबाट मनग्य लाभ मिल्ला । साताको मध्यमा कार्यक्षेत्रमा आँटेको कार्य समयमा सम्पादन गर्न सक्नुहुनेछ । कला वा साहित्यको क्षेत्रमा विशेष सफलता मिल्ला । साताको अन्तिममा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । युवा वर्गहरुले आफ्नो करियरलाई लिएर कठोर निर्णय लिने समय रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा नोकरी वा पेशामा पदोन्नतिका योग छन् । कार्य समयमा सम्पादन हुनाले मन आनन्दित रहनेछ । साताको मध्यमा शेयर बाजारबाट मनग्य लाभ प्राप्त होला । विद्यार्थीहरूलाई मार्केटिङ क्षेत्रमा नयाँ अवसर मिल्नेछ । साताको अन्तिममा अरुका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला । स्वाभिमानको लागि संघर्ष गर्नुपर्ला । सवारी साधनमा धन खर्च गर्नुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन् । संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ । साताको मध्यमा साहसिक कार्य गरेर आफूलाई चिनाउन सक्नुहुनेछ साथै प्रतिष्ठित कार्य गर्ने अवसर रहेको छ । साताको अन्तिममा व्यापार व्यवसायमा गोपनीयताको ध्यान राख्नुहोला । माताको स्वास्थलाई लिएर चिन्ता रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा साहसिक कार्य गर्ने समय रहेको छ । अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ । साताको मध्यमा घरपरिवारमा व्यक्तिगत कार्यको लागि समय निकाल्नुहोस् । समय सन्दर्भ विचारे गरेर आफ्नो कुरा राख्ने प्रयास गर्नुहोला । साताको अन्तिममा अरुलाई प्रभावित पारेर कार्य बनाउन सक्नुहुनेछ । विगतको श्रमबाट प्रशस्त धनलाभ कमाउन सक्नुहुनेछ ।

– ज्यो. प.धर्मेन्द्र कृष्ण पौडेल

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

    राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
    • सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
    • दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल
    • राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.