• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • ६ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • ७ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • ११ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १३ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १३ घण्टा 

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • १ दिन 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

  • २. रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित

  • ३. २०८३ असार ०६ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

  • ५. नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

  • ६. पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

  • ७. अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति

  • ८. इन्जुरी समयमा घानाले पारयो पनामालाई स्तब्ध, १-० को जीत

  • ९. राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

  • १०. सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

२०८२ साल जेठ ०३ गतेदेखि ०९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, जेष्ठ, ४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा व्यापार व्यवसायमा लाभ रहनेछ । पिताद्वारा कार्य क्षेत्रमा सहयोग मिल्नेछ । साताको मध्यमा आफ्नो लक्ष्यमा ध्यान केन्द्रित गर्नुहोस् । सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस्, सफलता मिल्नेछ । साताको अन्तिममा आफ्नो दिनचर्यामा नियमित व्यायाम वा सन्तुलित आहार सेवन गर्नुहोस् । कार्य क्षेत्रलाई लिएर सानोतिनो यात्रा लाभदायी रहनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ । व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ । घरमा शुभ र मांगलिक कार्यमा खट्नुपर्ला । साताको मध्यमा संगीत र कलाको क्षेत्रमा सफलता पाइएला । लगनशीलताले विरोधीहरू परास्त हुनेछन् । साताको अन्तिममा शेयर बजारबाट लाभ मिल्नेछ । घरेलु सुख सुविधामा धन खर्चका योग छन् । व्यवहार कुशलताले आफन्तहरूलाई नजिक ल्याउन सक्नुहुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो समय नयाँ सम्भावना र नँया अनुभवको रहेको छ । नयाँ कार्य प्रारम्भ हुनेछ । साताको मध्यमा कार्य क्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन् । कार्य क्षेत्रमा हतारमा लिएको निर्णयले समस्यालाई बढाउन सक्ला । साताको अन्तिममा नोकरी वा पेशामा पिताको सहयोग मिल्नेछ । जीवन साथीको कुरालाई सम्मान दिएर दाम्पत्य जीवन सुमधुर बनाउन सक्नुहुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा मन आध्यात्मतर्फ लाग्नेछ । आफ्नो बोलीले अरुलाई प्रभावित गर्न सक्नुहुनेछ । साताको मध्यमा मनमा सोचेका कार्य पूरा हुनेछन् । आत्मविश्वासमा वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साताको अन्तिममा धर्म कर्ममा रुचि बढ्नेछ । सोधेभन्दा धेरै सल्लाह नदिनुहोला । विद्यार्थीहरूलाई शिक्षामा शिक्षकहरूको सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा बोल्दा समयको गम्भीरतालाई विचार गरेर शब्द चयन गर्नुहोस । साताको मध्यमा पुराना कमी कमजोरीलाई सुधार्ने समय रहेको छ । कार्य क्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ । साताको अन्तिममा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस् । नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा कार्य क्षेत्रमा सोचेका कार्य समयभन्दा अगाडि पूरा हुनेछन् । कानुनी मामलामा विजय प्राप्त हुनेछ । साताको मध्यमा व्यापार व्यवसायमा लाभ हुनेछ । कार्य क्षेत्रमा नयाँ उपलब्धिले थप उत्साह जगाउनेछ । साताको अन्तिममा विद्यार्थीहरूको तार्किक क्षमतामा वृद्धि हुनेछ । गृहणीहरूको गृह कार्यको साथै सामाजिक परिवेशमा कद बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको आरम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । परिवारसंग मनमुटाव रहनेछ । वैदेशिक काममा समय अनुकूल नहोला । साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ । धार्मिक यात्रा गर्नुपर्ला । साताको अन्तिममा पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । नोकरी वा पेशामा अधिकारीहरूबाट सम्मान पाइनेछ । विद्यार्थीहरूलाई अध्ययन अध्यापनको लागि समय सामान्य रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा व्यापार व्यवसायमा नयाँ अवसरहरू हात लागि पर्नेछन् । विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ । साताको मध्यमा कार्यक्षेत्रमा श्रमको अनुरूप सफलता मिल्नेछ । नोकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ । शरीर ऊर्जावान रहनेछ । साताको अन्तिममा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आर्थिक पक्ष सामान्य रहनेछ । अध्ययनमा प्रगति हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा धन लाभका नयाँ अवसरहरू जुट्नेछन् । सुख सुविधामा वृद्धि हुनेछ । गृहणीहरूको घरायसी कामकाजमा समय बित्नेछ । साताको मध्यमा विगतका गल्तीहरूबाट पाठ सिकेर अगाडि बढ्नुहोस् । आफन्तहरूबाट टाढा हुनाले मन खिन्न रहनेछ । साताको अन्तिमा जग्गा जमिनबाट लाभ मिल्नेछ । सदैव भगवान विष्णुलाई तुलसी दल चढाएर दिनको प्रारम्भ गर्नुहोस् ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा धैर्य वा पराक्रम वृद्धि हुनुका साथै नयाँ कार्य कार्यान्वित गर्नको लागि उचित समय रहेको छ । कार्य क्षेत्रमा आफूभन्दा ठूलाको सहयोग मिल्ला । साताको मध्यमा विद्यार्थीहरूलाई शिक्षामा सफलता मिल्नेछ । पारिवारिक सद्भावमा कमी देखिन सक्छ, सावधान रहनुहोस् । साताको अन्तिममा नोकरी वा पेशामा गुमाएको स्थान स्थापित गर्नको लागि संघर्ष गर्नुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा शिक्षाको क्षेत्रमा विशेष सफलता मिल्नेछ । नोकरीमा प्रतिष्ठा जोगाउन गोपनियताको ध्यान राख्नुहोला । साताको मध्यमा राजकीय व प्रशासनिक क्षेत्रबाट लाभ प्राप्त हुनेछ । स्वास्थ्यमा ध्यान राख्नुहोस् । साताको अन्तिममा व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ । चुनौतीहरूलाई पन्छ्याउने समय रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा विद्यार्थीहरूलाई वैदेशिक शिक्षाको नयाँ अवसर मिल्नेछ । आकस्मिक धनहानिका योग छन् । साताको मध्यमा पहिला गरिएका कार्यबाट मनग्य लाभ प्राप्त हुनेछ । विगतका कमजोरीले मनमा पछुतो पार्नेछ । साताको अन्तिममा खानपानलाई लिएर स्वास्थ्यमा सजग रहनुहोला । विवादास्पद मामलाहरू सुल्झाउने समय रहेको छ ।

– ज्यो. प.धर्मेन्द्र कृष्ण पौडेल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.