• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ असार २०८३, सोमबार
१५ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण
  • ७ घण्टा 

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट
  • ७ घण्टा 

तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर
  • ७ घण्टा 

विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश
  • १२ घण्टा 

टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार
  • १२ घण्टा 

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड
  • १३ घण्टा 

धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते
  • १४ घण्टा 

सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा
  • १४ घण्टा 

जापानको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा प्रवेश
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ३. २०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम

  • ४. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ५. २०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • ७. एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

  • ८. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ९. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • १०. करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल

गरुडाका मेयरद्वारा साईकल बितरणलाई निरन्तरता, ४४ छात्रालाई हस्तान्तरण

जानकारी केन्द्र २०८२, जेष्ठ, ४

रौतहट ।  रौतहटको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालले छात्राहरुलाई साईकल बितरण गर्ने कार्यक्रम लाई निरन्तरता दिएका छन्।

छात्रालाई उच्च शिक्षा तर्फ आकर्षित गर्ने तथा टाढा टाढाबाट अध्ययन गर्न विद्यालय क्याम्पस सम्म पुग्न सहज हुने उद्देश्यले साईकल बितरण कार्यक्रम लाई निरन्तरता दिएको मेयर जैसवालले न्युजकारखानालाई बताए ।

सोही कार्यक्रमलाई निरन्तरता दिँदै गरुडा नगरपालिका ९ नयाँ गम्हरिया श्रीपुर स्थित श्रीमाध्यमिक विद्यालयमा २२ जना दलित, गरिब तथा जेहेन्दार छात्राहरूलाई साइकल वितरण गरिएको गरुडाका प्रमुख प्रशासकीय अधिकृत महमद मुस्ताख आलमले बताए।

त्यसैगरी गरुडा नगरपालिका ७ स्थित श्रीमावि पिपरिया दोस्तियामा एक कार्यक्रमको आयोजना गरी २२ जना दलित तथा गरिब छात्राहरुलाई  साइकल वितरण गरिएको प्रशासकिय अधिकृत आलमले जानकारी दिएका छन्।

उक्त अवसरमा कार्यक्रम लाई सम्बोधन गर्दै मेयर जैसवालले छात्राहरुलाई साईकल बितरन गर्न पाउँदा निकै खुशी लागेको बताएका थिए। उनले शिक्षामा समान अवसर सुनिश्चित गर्न र बालिकाहरुको पहुँचलाई सहज बनाउन यस कार्यक्रमले सकारात्मक प्रभाव पार्नेछ भन्ने विश्वास लिएको बताएका थिए।

मेयर जैसवालले गरुडा नगरपालिकाले आगामी दिनमा समेत शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा यस्तै जनउत्तरदायी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा सशक्तिकरण र समावेशीताको अभियानमा  निरन्तर अग्रसर रहने प्रतिबद्धता जनाएका थिए।

गरुडा नगरपालिकाले यस अघि बिभिन्न विद्यालयहरूमा अध्ययनरत सैयौं छात्रा लाई निःशुल्क साईकल बितरण गर्दै आएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण
नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट
तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

ताजा

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.