• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, असार ०४, २०८२
बुधबार, असार ०४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हँदैछ बिक्री ?

पाकिस्तानी प्रधानमन्त्रीको नीजी जीवनः चार पत्नीमा लेखिका देखी मोडेलसम्म

गर्मीमा सुन्तलाको जुस पिउदाँ पाइनेछ अनेक फाइदा

स्कटल्याण्डविरुद्ध नेपालको संघर्षपूर्ण जित

कटहरियाको ११ औं नगरसभाबाट साढे ५४ करोड रुपैयाँको बजेट पारित

आजको मौसमः चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

सिक्किम सहकारी संघको निमन्त्रणामा बागमती प्रदेश सहकारी संघको ऐतिहासिक भ्रमण सम्पन्न

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर :  पहिलो ६ महिनाको मासिक किस्ता तिर्नु नपर्ने

एनएमबि बैंक लि. द्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ २९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल जेठ ३० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. तोलामा एक हजार ६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८२ साल असार ०३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल असार ०२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. स्पेनमा भेटियो ३ हजार वर्ष पुरानो गहना, जो थियाे पृथ्वीभन्दा बाहिरको धातुकाे

  • ८. २०८१ साल असार ०४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. २०८२ साल असार ०१ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

रश्मिकाको अर्काे फिल्मले रिलिज अघि नै कमायो करोडौं

हैदाराबाद । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्डन्ना रश्मिकाको अर्काे फिल्मले रिलिज अघि नै कमायो करोडौंयतिखेर ‘पान इन्डिया स्टार’ बनि सकेकी छिन् । पछिल्लो छोटो समयमा उनले पुष्पा २, छावा र एनिमलजस्ता धेरै ब्लकबस्टर फिल्म दिएकी छिन् । 

तर, अभिनेत्री अन्तिम पटक सलमान खानसँग सिकन्दरमा देखिएकी थिइन्, तर त्यो फिल्मले बक्स अफिसमा खासै कमाल भने गर्न सकेन । तर फेरी पनि एकपटक रश्मिका आफ्नो नयाँ फिल्मबाट थप चर्चामा आएकी छिन् । 

अब रश्मिका धनुषसँग ‘कुबेर’मा देखिदै छिन । तर, अचम्म यो फिल्मले  रिलिज अघि नै करोडौं कमाइ गर्न सफल भइसकेको छ । ‘कुबेर’ एक एक्सन ड्रामा फिल्म हो, जुन २० जुनमा रिलिज हुँदैछ। 

यस फिल्ममा नायिकासँगै साउथका चर्चित अभिनेता धनुष पनि देखिने छन् । यो फिल्म मुम्बईको गरिबीबाट धनी बनेको कथामा आधारित रहेको बताइएको छ । फिल्मको कथा र बजेटलाई लिएर चलिरहेको चर्चाका अनुसार यो फिल्म पनि अब रश्मिकाको अर्को हिट फिल्मको लिस्टमा पर्न सक्छ ।

किनभने, यो फिल्मको डिजिटल अधिकार भने रिलिज हुनुअघि नै खरिद गरि सकिएको छ । रिपोर्टका अनुसार अमेजन प्राइमले ‘कुबेर’ को डिजिटल अधिकार ५० करोडमा किनेको छ । सियासत डटकमका अनुसार यो फिल्म तेलुगु सिनेमामा सबैभन्दा ठूलो ओटीटी सम्झौता हुन सक्ने जनाइएको छ। यस फिल्ममा रश्मिका मन्डन्ना र धनुषसँगै नागार्जुन पनि समावेश रहेका छन्, तीनैजना बलियो कलाकार भएकाले फिल्मलाई लिएर दर्शकमा निकै उत्साह र प्रतिक्षा रहेको छ ।

सियासत डटकमका अनुसार यो फिल्म १२० करोडको बजेटमा बनेको हो, जुन धनुषको अहिलेसम्मकै सबैभन्दा महँगो फिल्म हो । यो फिल्म तेलुगुसँगै तमिल र हिन्दीमा पनि रिलिज हुनेछ । ‘कुबेर’  शेखर कममुलाद्वारा निर्देशित एक उच्च बजेट एक्शन फिल्म हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन
    हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ
    कान्ताराः २ को सेटमा अर्को ठूलो दुर्घटना

    लोकप्रिय

    २०८२ साल जेठ २९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल जेठ ३० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    तोलामा एक हजार ६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    २०८२ साल असार ०३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हँदैछ बिक्री ?

    पाकिस्तानी प्रधानमन्त्रीको नीजी जीवनः चार पत्नीमा लेखिका देखी मोडेलसम्म

    गर्मीमा सुन्तलाको जुस पिउदाँ पाइनेछ अनेक फाइदा

    स्कटल्याण्डविरुद्ध नेपालको संघर्षपूर्ण जित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हँदैछ बिक्री ?
    • पाकिस्तानी प्रधानमन्त्रीको नीजी जीवनः चार पत्नीमा लेखिका देखी मोडेलसम्म
    • गर्मीमा सुन्तलाको जुस पिउदाँ पाइनेछ अनेक फाइदा
    • स्कटल्याण्डविरुद्ध नेपालको संघर्षपूर्ण जित
    • कटहरियाको ११ औं नगरसभाबाट साढे ५४ करोड रुपैयाँको बजेट पारित

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.