Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

सुनको भाउ बढ्दा चाँदीको भाउँ स्थिर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, जेष्ठ, १२
सुनको भाउ बढ्दा चाँदीको भाउँ स्थिर

काठमाडौं । सुनको भाउ बढदा चाँदीको मुल्य भने स्थिर रहेको छ।

अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ४०० रूपैयाँले बढेर आज  छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो।

उता,  आइतबार चाँदीको मूल्य भने स्थिर रहेकाले अघिल्लो दिन झै आज पनि २ हजार ५ रूपैयाँमा कारोबार भइरहेको छ।

Top Changing Nepal

युट्युब सट्स