• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, असार १७, २०८२
मङ्गलबार, असार १७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान

२०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

देशभरका ८ कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप : फोटोन टुनल्यानड जी७

आईएमई डिजिटल र खल्ती मर्जर सम्पन्न, ‘आईएमई खल्ती लिमिटेड’ को रुपमा साउन १ देखि कारोबार सुरु

ब्राड पिटको एफ–१ ले कमायो पहिलो सातामा १४४ मिलियन डलर, बनायो रेकर्ड

नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

लोकप्रिय समाचार

  • १. २०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार १३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार १४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार १२ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार १५ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. बढ्यो सुन–चाँदीको भाउ,कतिमा हुँदैछ कारोबार?

  • ८. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ९. आजको मौसम: आज देशैभरी भारी वर्षा हुने

  • १०. १२ जिल्लामा भारी वर्षाको जोखिम

शरिरका १३ अङ्ग फालेर पनि बाँचिरहेकी छिन् बेलायती महिला

लन्डन । बेलायतको कुम्ब्रियाकी एक महिलासँग सम्बन्धित एउटा अनौठो घटना बाहिर आएको छ । 

महिलाको १३ वटा भित्री अंग निकालिएको छ । ती महिलालाई क्यान्सर नामक रोग थियो, ३९ वर्षीया रेबेका हिन्दलाई ‘स्यूडोमाइक्सोमा पेरिटोनी’ (पीएमपी) नामक रोग लागेको थियो, यो एक अवस्था हो जसले लगभग एक लाख मानिसहरूलाई असर गर्छ।

हिन्दले पहिलो पटक डिसेम्बर २०१८ मा अफिसमा क्रिसमस पार्टी पछि लक्षणहरू महसुस गर्न थालिन । सुरुमा उनलाई खानामा विषाक्त मिसिएको छ भन्ने लागेको थियो तर ८ हप्ताभन्दा बढी समयसम्म लक्षण रहिरहँदा उनी चिन्तित भइन् । जबसम्म उनलाई यो रोगको बारेमा थाहा भयो, धेरै ढिलो भइसकेको थियो र उनको शरीरका अधिकांश अंगहरु यो रोगबाट प्रभावित थिए । 

ती महिलाले एक अन्तर्वार्तामा भनिन्, ‘म रोगको बारेमा सुनेर निकै निराश भएँ, तर मैले अगाडि बढ्नु पर्ने थियो।’

पिपुलमा प्रकाशित एक रिपोर्टका अनुसार पीएमपी एक दुर्लभ ‘म्यूसिनस क्यान्सर’ हो, जसले म्यूकसमा पाइने म्युसिन नामको बाक्लो पदार्थलाई पाचन प्रकियामा फैलाउँछ। यसले अक्सर पेट सुन्निने, दुख्ने, वाकवाकी लाग्ने र भोकमा परिवर्तन ल्याउँछ। 

नोभेम्बर २०१९ मा, उनले अर्को ठूलो शल्यक्रिया गराइन्, जसमा उनको पित्तथैली, प्लीहा, ठूलो आन्द्रा, पाठेघर हटाइयो। यस्तो जीवन प्रक्रियाको बावजुद हिन्दको साहस अटल रह्यो। 

उनले एक अन्तर्वार्तामा भनिन्, ‘यो वर्ष म ४० वर्षको भएँ र सबै कुरामा हो भन्न चाहन्छु ।’

हिन्दले थप भनिन, ‘म सन्देश दिन चाहन्छु कि जब तपाईलाई स्टोमा वा टर्मिनल रोग हुन्छ, चीजहरू अविश्वसनीय रूपमा गाह्रो हुन्छन्। मेरो जीवन रोलर कोस्टर जस्तै छ। तर तपाईको सकारात्मक व्यवहारले तपाईलाई हराउन दिदैन।’

अप्रिल २०१९ मा, ३४ वर्षको उमेरमा, हिन्दले उनको पहिलो ठूलो शल्यक्रिया गरायो, जसमा उनको एपेन्डिक्स, नाभि, ग्रन्थी र १.६ ग्यालन भन्दा बढी म्युसिन हटाइयो। तर उपचार यहाँ समाप्त भएन।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो
    यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव
    देशभरका ८ कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप : फोटोन टुनल्यानड जी७

    लोकप्रिय

    २०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १२ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो

    यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

    महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

    सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो
    • यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव
    • महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
    • सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान
    • २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.