• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ बैशाख २०८३, शुक्रबार
२५ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ११ घण्टा 

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • १६ घण्टा 

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
  • १७ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १८ घण्टा 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १९ घण्टा 

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
  • १९ घण्टा 

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features
  • २० घण्टा 

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
  • २ दिन 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी वायु, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : कहाँ–कहाँ आज छ वर्षाको सम्भावना ?

  • २. ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

  • ३. भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै : एक हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • ६. सिजी मेरिडिया एआइ स्मार्ट एयर फ्रायर ६ महिनामै नेपाली भान्सामा लोकप्रिय

  • ७. आज तेस्रो प्रदेश भाषा दिवस, प्रदेशभर सार्वजनिक बिदा

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. सर्वोच्चको फैसला : पुनर्विवाह गर्ने महिलाले अंश फिर्ता गर्न नपर्ने

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल जेठ २४ गतेदेखि ३० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, जेष्ठ, २६

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा सकारात्मक विचारले मन प्रसन्न रहनेछ । साझेदारी व्यापारमा लाभ रहनेछ । साताको मध्यमा पेट सम्बन्धी समस्या देखा पर्न सक्ला । खानपानमा विशेष ध्यान दिनुहोस् । सवारी साधनमा धन खर्च हुनेछ । साताको अन्तिममा विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ । कार्य क्षेत्रमा नयाँ अवसरको लागि संघर्ष गर्नुपर्ला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा कार्य क्षेत्रमा नचाहेर पनि सम्झौता गर्नुपर्ला । कार्य क्षेत्रमा अरुको विवादास्पद समस्या निम्त्याउनु पर्ला । साताको मध्यमा प्रेम र मित्रताको बन्धन कसिनेछ । कार्य क्षेत्रमा आफ्नो कार्य कुशलताले अरुलाई आकर्षित गर्न सक्नुहुनेछ । साताको अन्तिमा कार्य क्षेत्रमा पिताको सहयोग मिल्नेछ । कृषि वा पशुपालनबाट मनग्य लाभ आर्जन गर्न सकिएला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा कार्य क्षेत्रमा नचाहेर पनि सम्झौता गर्नुपर्ला । कार्य क्षेत्रमा अरुको विवादास्पद समस्या निम्त्याउनु पर्ला । साताको मध्यमा प्रेम र मित्रताको बन्धन कसिनेछ । कार्य क्षेत्रमा आफ्नो कार्य कुशलताले अरुलाई आकर्षित गर्न सक्नुहुनेछ । साताको अन्तिमा कार्य क्षेत्रमा पिताको सहयोग मिल्नेछ । कृषि वा पशुपालनबाट मनग्य लाभ आर्जन गर्न सकिएला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा आफूलाइ ऊर्जावान महसुस गर्नुहुनेछ । नयाँ कार्य गर्नमा मन लाग्नेछ । रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । साताको मध्यमा अगाडिका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ । बिछोडिएका परिजनहरूसँग भेटघाटका योग छन् । साताको अन्तिममा कार्य क्षेत्रमा आफूमाथि विश्वास राखी निर्णय लिनुहोला सफलता मिल्नेछ । विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ । रुचिको कार्यमा मन लाग्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा नोकरी वा पेशामा कार्यलाई टाल्नुभन्दा बनाउने प्रयास गर्नुहोस् । कारोबार विस्तारको योजनाहरू बन्नेछन् । साताको मध्यमा नोकरी वा पेशामा योग्यताको मूल्यांकन हुनेछ । कार्य क्षेत्रमा नयाँ कार्यको प्रस्ताव मिल्नेछ । साताको अन्तिममा व्यापार व्यवसायमा बोलीले अरुलाई प्रभावित पार्न सकिनेछ । अरुलाई सल्लाह दिनबाट बच्नुहोला । गृहणीहरूको गृहकार्यमा समय बित्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा कार्य क्षेत्रमा संघर्ष अनुरूप फलको प्राप्ति हुनेछ । पैसाको लेनदेन गर्नमा जोग्गिनुहोस् । साताको मध्यमा उद्योग जगतबाट नँया कीर्तिमान स्थापित गर्न सकिनेछ । आय आर्जनका नयाँ स्रोतहरू बन्नेछन् । साताको अन्तिममा महत्कांक्षी योजनाहरू पूरा गर्न सकिनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भ लाभदायी रहनेछ । वैदेशिक रोजगारमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । साताको मध्यमा चिताएको कार्य समयमा सम्पादन गर्न सकिनेछ । कार्य क्षेत्रमा लगनशीलताको परिचय दिनुहोस् । साताको अन्तिममा स्वास्थ्यलाई लिएर चिन्ता मुक्त रहनुहुनेछ । मठ मन्दिर वा देवालयमा भ्रमणका योग छन् ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा सामाजिक मान प्रतिष्ठा बढ्नेछ । कार्य क्षेत्रमा नयाँ कार्यहात लाग्ला । साताको मध्यमा पुरानो कुरालाई लिएर घर परिवारमा मनमुटाव हुन सक्ला । बोलीले गर्दा बनिरहेको काममा बाधा आउनेछ । सन्तानको प्रगतिको चिन्ता रहनेछ । साताको अन्तिममा नयाँ कार्य थालनीको लागि उपयुक्त समय रहेको छ । कार्य क्षेत्रमा मेहनतको उचित मूल्यांकन मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा परिस्थितिले गर्दा अध्ययनमा बाधा आउनेछ । बोलीको प्रभावले कार्य क्षेत्रमा विपरीत परिस्थितिलाई पनि ठीक गर्न सकिनेछ । साताको मध्यमा आत्मविश्वासमा वृद्धि हुनेछ । घर परिवारमा आफूभन्दा स्यानाको सहयोग मिल्नेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर हुन सक्नुहुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा सन्तान पक्षबाट शुभ सूचना मिल्ला । कार्य क्षेत्रमा प्रभाव बढ्नेछ । साताको मध्यमा प्रेतयोगी परीक्षामा सफलता मिल्नेछ । राज्य पक्षबाट सहयोग मिल्नेछ । साताको अन्तिममा व्यापार व्यवसायमा लाभ रहनेछ । जीवनसाथीसँग मनोरञ्जनात्मक समय बित्नेछ । विद्यार्थीहरूलाई कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा मानसिक परेशानी रहनेछ । शत्रुहरू हावी हुनेछन् । आफूलाई मौसमी बिमारीबाट बचाउनुहोस् । साताको मध्यमा धर्म कर्ममा रुचि बढ्नेछ । गृहणीहरूको सौन्दर्य सामानमा धन खर्च हुनेछ । सामाजिक दायित्व निर्वाहन सफलतापूर्वक गर्नाले प्रतिष्ठित व्यक्तिहरूबाट प्रशंसा पाइनेछ । साताको अन्तिममा सञ्चित धनमा वृद्धि हुनुका साथै आयस्रोत बढाउनको लागि नयाँ अवसरहरू मिल्नेछन् । विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा राम्रो सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा कला व साहित्यको क्षेत्रमा सफलता मिल्नेछ । सुन्दर पहिरनले व्यक्तित्व निखारिनेछ । साताको मध्यमा मेहनत गर्दा रोकिएका कार्य सम्पादन हुनेछन् । आँटेको कार्य पूर्ण गर्नमा सफलता पाइनेछ । साताको अन्तिममा व्यापार व्यवसायमा मित्रहरूको सहयोग मिल्नेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोस् । निकटजनहरूसँग असमझदारी बढ्नेछ, सावधान रहनुहोस् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.