• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        शनिबार, माघ २५, २०८२
शनिबार, माघ २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन काली प्रसाद बास्कोटाले रोजे एक्सपेङ जी६

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ बिहीबारदेखि सुरु : ३०० भन्दा बढी ब्रान्डको सहभागिता

सुनको मुल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

२०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

२०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. कजारियाले बनेपामा नयाँ विशेष शोरूम उद्घाटन गर्दै मध्य नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्यो

  • १०. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

२०८२ जेठ ३१ गतेदेखि असार ०६ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भ कार्य क्षेत्रमा विशिष्ट सफलतादायक रहनेछ । नोकरी वा पेशामा उन्नतिका योग छन् । साताको मध्यमा व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला । आर्थिक पक्ष सबल रहनेछ । साताको अन्तिममा युवाहरूलाई वैदेशिक रोजगारका नयाँ अवसरहरू मिल्नेछन् । स्वास्थ्यमा ध्यान दिनुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा धार्मिक कार्यक्रमहरूका रूपरेखा बन्नेछन् । सहयोगीहरूको सहयोग मिल्नाले कार्य क्षेत्रमा उत्साह जाग्नेछ । साताको मध्यमा व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ । नयाँ नोकरीको लागि आवेदन स्वीकृति हुनेछ । साताको अन्तिममा उद्योग जगतमा आफ्नो वर्चस्व स्थापित गर्न सकिएला । विद्यार्थीहरूको बैद्धिक क्षेत्रमा विकास हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर सावधान रहनुपर्ने देखिएको छ । नयाँ कार्य प्रारम्भ गर्नमा उपयुक्त समयको प्रतिक्षा गर्नुहोला । साताको मध्यमा आँटेको कार्यमा सफलता पाइनेछ । आयका नयाँ स्रोतहरू बन्नेछन् । साताको अन्तिममा व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ । परिवारसँग रमाइलो समय बित्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिएला । दाम्पत्य जीवन सुमधुर रहनेछ । साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला । धर्म कर्म प्रति आस्था बढ्नेछ । साताको अन्तिममा भाग्यको साथ मिल्नाले अप्ठ्यारा कार्यहरु पनि सजिलै सम्पादन गर्न सकिएला । नोकरी वा पेशामा शुभचिन्तकहरूको साथ मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । वित्तीय र सहकारी संस्थाबाट लाभ मिल्ला । साताको मध्यमा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस् । दाम्पत्य जीवन सुमधुर रहनेछ । साताको अन्तिममा कानुन विपरीत कार्य नगर्नुहोला । सामाजिक संघ संस्थामा बोल्दा शब्द चयनमा ध्यान राख्नुहोस् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा मेहनतको परिणामले आत्मविश्वासमा वृद्धि हुनेछ । उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू हात लाग्नेछन् । साताको मध्यमा कार्य क्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ । साहसिक कार्य गर्ने समय रहेको छ । सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गर्नुहोस्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भ समाजमा तारिफ योग्य कार्य सम्पादन गर्न सकिनेछ । परिश्रमले सजिलै लक्ष्यमा पुर्‍याउनेछ । साताको मध्यमा विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । सहयोगीहरूको साथ मिल्नाले कार्य प्रति उत्साह जाग्नेछ । साताको अन्त्यमा मन अस्थिर रहनेछ । कार्य क्षेत्रमा कार्यलाई टाल्नुभन्दा गर्नमा मेहनत गर्नुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा धैर्य र पराक्रमले सोचेका कार्य सम्पादन हुनेछन् । पायक स्थानमा यात्राका योग छन् । साताको मध्यमा व्यापार व्यवसायमा जीवनसाथीबाट सहयोग मिल्नेछ । साताको अन्तिममा युवाहरूलाई करियरलाई लिएर चिन्ता रहनेछ । कार्य क्षेत्रमा नयाँ अनुबन्धले लाभको स्थिति बनिरहनेछ । सदैव गणेशजीलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोस् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा कार्यक्षेत्रमा कार्य कुशलताले अधिकारी वर्गहरु प्रभावित रहनेछन् । घर परिवारसँग भ्रमणका योग रहेका छन् । अध्यापनको क्षेत्रबाट सम्मान पाइनेछ । साताको मध्यमा नयाँ व्यापार प्रारम्भ गर्नुभन्दा अघि माता पिता वा जानकारको सल्लाह अवश्य लिनुहोस् । साताको अन्तिममा व्यापार व्यवसायमा सहयोगीहरूको सहयोगले गर्दा रोकिएका काम प्रारम्भ हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा धन लाभका नयाँ अवसरहरू जुट्नेछन् । सुख सुविधामा वृद्धि हुनेछ । गृहणीहरूको घरायसी कामकाजमा समय बित्नेछ । साताको मध्यमा अगाडिका गल्तीहरूबाट पाठ सिकेर अगाडि बढ्नुहोस् । आफन्तहरूबाट टाढा हुनाले मन खिन्न रहनेछ । साताको अन्तिमा जग्गा जमिनबाट लाभ मिल्नेछ । सदैव हनुमानजीको दर्शन गरेर दिनको प्रारम्भ गर्नुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा पुरानो कुराले परिवारसँग मनमुटाव रहन सक्छ । स्वास्थ्यलाई लिएर सचेत रहनुहोस् । चिताएको कार्य सम्पादन हुन गाह्रो हुनेछ । साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ । समस्या दर्शाउँदा सहयोगी जनहरूले साथ दिनेछन् । साताको अन्तिममा श्रम धेरै परेपनि कार्यबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ । पिताको साथ र सहयोगले मन प्रसन्न रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा ईष्टमित्र वा प्रभावी व्यक्तिको सहयोगले रोकिएका काम सम्पादन हुनेछन् । शेयर बजारबाट लाभ आर्जन गर्न सकिनेछ । साताको मध्यमा आर्थिक धनहानिका योग छन् । आफन्तहरुसँग रमाइलो भेटघाट रहनेछ । साताको अन्तिममा अधिकारीहरूबाट प्रशंसा पाइएला । आसमर्दो कार्य बन्नाले मनमा उत्साह रहनेछ । सदैव भगवान शिवलाई जल अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल
    २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
    २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    लोकप्रिय

    २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

    २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

    प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन काली प्रसाद बास्कोटाले रोजे एक्सपेङ जी६

    ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ बिहीबारदेखि सुरु : ३०० भन्दा बढी ब्रान्डको सहभागिता

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    Follow Us

    Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

    Recent Posts

    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल
    • प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन काली प्रसाद बास्कोटाले रोजे एक्सपेङ जी६
    • ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ बिहीबारदेखि सुरु : ३०० भन्दा बढी ब्रान्डको सहभागिता
    • सुनको मुल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.